Real estate ads rs.200 inquiry 9849143786
फिफा विश्वकप २०१८ को खेल तालिका नेपाली समय अनुसार
16 Jun
6:01

फिफा विश्वकप २०१८ को खेल तालिका नेपाली समय अनुसार

३१ जेठ, २०७५ राति ८ः४५ – रुसविरुद्ध साउदी अरेबिया, पहिलो समूह १ असार, २०७५ बेलुका ५ः४५ – इजिप्टविरुद्ध उरुग्वे, पहिलो समूह राति ८ः४५ – मोरक्कोविरुद्ध इरान, दोस्रो समूह राति ११ः४५ – पोर्चुगलविरुद्ध स्पेन, दोस्रो समूह २ असार, २०७५ बेलुका ५ः४५ – फ्रान्सविरुद्ध अस्ट्रेलिया, तेस्रो समूह बेलुका ६ः४५ – अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड,…




बिल गेट्सको बारेमा रोचक तथ्य
23 May
5:01

बिल गेट्सको बारेमा रोचक तथ्य

माइक्रोसफ्ट कम्पनीका मालिक संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्ससँग धेरैजना परिचित छन् । गेट्सको जीवनका केही रोचक तथ्य – – बिल गेट्सको पूरा नाम हो विलियम हेनरी गेट्स तृतीय । (William Henry Gates III) – बिल गेट्सले प्रोग्रामिंग १३ बर्षको उमेरमा शुरु गरेका थिए । – बिल गेट्सको कम्प्यूटर सफ्टवेयर…




कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर
23 May
8:16

कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर

आफ्नो मालिक्नीको प्राकृतिक मृत्यु भएको कैयौं हप्तासम्म शवलाई कुरेर बसेको एक कुकुरलाई निकै कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका छन् । हंगेरीको बुडापेस्टस्थित एक अपार्टमेन्टमा प्राकृतिक मृत्यु भएको ६० वर्षीया मालिक्नीको शवलाई कैयौं हप्तासम्म कुरेर बसेको हवानिज प्रजातिको ९ वर्षीय जाजा नाम गरेको कुकुरलाई कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका हुन् ।…




जग्गा बाँझो राखे जरिवाना
11 Feb
6:35

जग्गा बाँझो राखे जरिवाना

बागलुङ : काठेखोला गाउँपालिकाले खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने भएको छ। काठेखोला गाउँपालिका वडा नं ७ (साविकको रेस गाविस) ले बाँझो जग्गामा खेती गर्न प्रोत्साहित गर्ने र खेती नगर्ने जग्गाधनीलाई तीन गुणा बढी राजस्व जरिवाना तिराउने निर्णय गरेको छ। खेतीयोग्य जमिन बाँझो रहँदा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको तथा…




टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?
11 Jan
9:28

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?

नेपालमा पनि अस्तव्यस्त जीवनशैली र अस्वस्थ्यकर खानपानले रोगीहरुको संख्या बढ्दो छ, । यस्तो अवस्थामा रोगका अनेक निदान खोज्न थालिएको छ । त्यसमध्ये प्राकृतिक विधी सर्वोत्तम मानिएको छ । कुनै पनि रोगबाट छुटकारा पाउने प्राकृतिक पद्दतिमा योग सबैभन्दा प्रभावकारी देखिएको छ । योग के हो ? योग भनेको संस्कृत शब्द हो…




योगमय जीवन कसरी ?
11 Jan
7:57

योगमय जीवन कसरी ?

धेरैजसो मानिस आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ, न वि श्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् या गोरो, सनातनी होस् या…




ध्यान र योग : किन, कहिले र कसरी ?
11 Jan
7:54

ध्यान र योग : किन, कहिले र कसरी ?

शान्तितुल्यं तपो नास्ति, न संतोषात्परं सुखम । न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः ।। ‘शान्तिजस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णाजस्तो कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म छैन ।’ दुनियाँका समस्त मान्छेको एउटा मात्र कामना छ, त्यो हो शान्ति । शान्तिबिना जीवनको कुनै मूल्य…




योग भन्ने कि योगा? योगका खास कुरा
11 Jan
7:52

योग भन्ने कि योगा? योगका खास कुरा

योग संस्कृत शब्द हो। अंग्रेजहरुले पनि आत्मसात गरेपछि यो शब्द संसारभरि फैलियो। तर अंग्रेजी भाषाका हरेक जसो शब्द हलन्त बोलिन्छन्। उनीहरु अजन्त बोल्नै सक्दैनन्। तसर्थ अंग्रेजी भाषा अकारान्त भाषा नभएकाले योग् लाई योग बनाउन Yog शब्दमा a थपे, जसले गर्दा आधा ग् पूर्ण ग हुन्छ। यसपछि योग् नभनेर योगा भन्न…




दैनिक कति पटक कफि पिउने
03 Jan
7:17

दैनिक कति पटक कफि पिउने

तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका…




रुघाखोकी लागिरहन्छ यसरी घरमै गर्न सकिन्छ उपचार
03 Jan
7:11

रुघाखोकी लागिरहन्छ यसरी घरमै गर्न सकिन्छ उपचार

बाह्य चिसोलाई शरीरले थेग्न नसकेपछि हामीलाई रुघा लाग्छ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई रुघाखोकीले सताउँछ ।  यो समस्याले कसैलाई धेरै च्याप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । के गर्ने रुघाखोकीको उपचार ? रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने । ज्वानोको रस  सेवन गर्न सकिन्छ । यसलाई अन्य पेय जस्तै पिउँदा…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs