Real estate ads rs.200 inquiry 9849143786

Archives : Sep-2017

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !
29 Sep
9:59

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् । कसैसँग यति पनि समय छैन कि आफ्नो जीवनसाथीको जीवनमा के भइरहेको छ बुझ्नलाई । यस्तो अवस्था चलिरहँदा झैझगडाको…




वास्तुशास्त्र भन्छ : यस्तो समयमा गरेको कामले शुभ फल दिन्छ
29 Sep
9:55

वास्तुशास्त्र भन्छ : यस्तो समयमा गरेको कामले शुभ फल दिन्छ

यो समय खाना बनाउनका लागि उत्तम मानिन्छ । १२देखि ३ बजेसम्मलाई आरामको समय मानिन्छ । सुर्य दक्षिण–पश्चिम भागमा पुग्ने हुँदा शयन कक्ष यही दिशामा बनाउनु राम्रो हुन्छ । यस्तै, दिउसो ३ बजेदेखि ६ बजेसम्म अध्ययन र कामको समय हुन्छ । साझ ६ बजेदेखि रातको ९ बजेसम्म खाने समय, बस्ने र…




व्यापारमा वास्तुशास्त्र
29 Sep
9:52

व्यापारमा वास्तुशास्त्र

डा. राजकुमार सुवेदी       व्यापारिक स्थललाई विभिन्न प्रकारले वर्गीकरण गर्न सकिन्छ । सपिङ मल, सपिङ मार्केट, सपिङ कम्प्लेक्स, बजार, पसल, बिक्री कार्यालय, व्यापारिक केन्द्र, संस्था, शिक्षा संस्थान, स्कुल, कलेज, नर्सिंङ होम र अस्पताल आदि । व्यापारिक प्रतिष्ठानमा वस्तु तथा सेवा बिक्री गरिन्छ । बजारका सबै वस्तुको उपयोग ग्राहकलाई सामग्री बेचेर बिक्री…




वास्तुशास्त्र भन्छः श्रीमती बायाँ र श्रीमान् दायाँतर्फ सुते सम्बन्ध राम्रो हुन्छ
29 Sep
9:50

वास्तुशास्त्र भन्छः श्रीमती बायाँ र श्रीमान् दायाँतर्फ सुते सम्बन्ध राम्रो हुन्छ

यदी श्रीमान श्रीमतीबीचको सम्बन्धमा तनाव छ भने यसमा तपाईहरुबीचको सम्बन्धले मात्र काम गरेको हुदैन । दुईजनाबीचको असमझदारीका कारण यस्ता समस्या आउनुको एउटा प्रमुख कारणमा वास्तु दोष पनि रहेको बताइन्छ । जसको हलका लागि तपाईले वास्तुका नियमलाई पालन गर्नुपर्ने हुन्छ । बेडरुम लोकेसन बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ…




वास्तुः न अविश्वास न अन्धविश्वास
29 Sep
9:44

वास्तुः न अविश्वास न अन्धविश्वास

हिजोआज घडेरी किन्दा नक्शा अनुसारको जग्गा छ/छैन, क्षेत्रफल के कसो छ भनेर बुझन सर्भेयर (अमिन) बोलाउने होइन, त्यसको शुभ–अशुभ थाहा पाउन ‘वास्तुशास्त्री’ को पछाडि लाग्ने कामले प्राथमिकता पाएको छ। वर्षौंदेखि शान्त कतिपय घरभित्र ‘वास्तु बिग्रिएको अनर्थ’ पसेको छ। आर्किटेक्ट अथवा सिभिल इन्जिनियरले मिहिनेतसाथ कोरेको नक्शा फेरि तन्त्रविद्कोमा पुग्न थालेको छ।…




घर निर्माण वा खरिद गर्दै हुनुहुन्छ ? वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ ?
29 Sep
9:41

घर निर्माण वा खरिद गर्दै हुनुहुन्छ ? वास्तुशास्त्र अनुसार यस्तो हुनुपर्छ ?

घर, जीवनभरको भरपर्दो र सुरक्षित आश्रयस्थल । घर बनाउनका लागि बर्षौ मिहेनत गर्छाैं । घर कस्तो बनाउने, रंग कस्तो लगाउने, कस्तो सजावट दिने इत्यादि कुरामा निकै ख्याल राख्छौं । कतिले घर निर्माणअघि वास्तुशास्त्र अनुसार जग्गा कस्तो छ, घरको मोहोडा कुन दिशामा फर्काउनुपर्छ, झ्याल ढोका कस्तो राख्नुपर्छ भन्ने कुराको अध्ययन गर्छन्…




घर घडेरी छनोटमा वास्तुशास्त्रको औचित्य
29 Sep
9:37

घर घडेरी छनोटमा वास्तुशास्त्रको औचित्य

डा. वासुदेवकृष्ण शास्त्री वास्तुशास्त्रमा प्रकृति एवं मानव जीवनको सन्तुलन, निर्माणको सम्पूर्ण ज्ञान छ । मानव–जीवनमा पाँच तत्व (भूमि, जल, तेज, वायु, आकाश) ले सकारात्मक वा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । मानिसको शरीरमा कुनै पनि वस्तु र पञ्चतत्वको मात्राको समन्वय राम्रो भएन भने असन्तुलन सिर्जना हुन्छ । भूमि (घडेरी) को महत्व…




आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?
25 Sep
4:40

आस्वा प्रणाली के हो ? यसबाट कसरी दिने सेयर आवेदन ?

धितोपत्र (सेयर)को सार्वजनिक निष्काशनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्वा प्रणाली हो । आगामी माघ १ गतेबाट यो प्रणाली लागू हुँदैछ । कसरी चल्छ आस्वा प्रणाली लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक…




नेप्से परिसूचक गणनाका पाँच आधार नेप्से परिसूचक, सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट इन्डेक्स, समूहगत परिसूचकहरु
25 Sep
4:37

नेप्से परिसूचक गणनाका पाँच आधार नेप्से परिसूचक, सेन्सेटिभ, फ्लोट, सेन्सेटिभ फ्लोट इन्डेक्स, समूहगत परिसूचकहरु

देशको आर्थिक अवस्था झल्काउने एउटा महत्वपूर्ण क्षेत्र हो सेयर बजार । त्यसैले त रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइनलगायतका सञ्चार माध्यमका आर्थिक समाचारहरुमा सेयर बजारका अपडेटहरु समावेश गरिएकै हुन्छन् । सेयर बजारका समाचारविना सञ्चार माध्यामका आर्थिक बिटहरु पूर्ण रहन सक्दैनन् । त्यसैले पनि सेयर बजारको विकास र विस्तारमा सञ्चार माध्यामको भूमिका अतुलनीय…




शेयर बजारमा भनिने ‘आइपिओ’ के हो? कसरी फाइदा लिने?
25 Sep
4:31

शेयर बजारमा भनिने ‘आइपिओ’ के हो? कसरी फाइदा लिने?

शेयर बजार र लगानीसम्बन्धी विषयमा नेपालमा धेरै जनता बेखबर छन्। बैकिङ र इन्स्यारेन्सका बारेमा सामान्य जानकारी भए पनि शेयर बजार र लगानीसम्बन्धी अधिकांश नेपाली बुझ्दैनन् वा बुझ्न चाहदैनन्। बजार, शेयर, म्चुवल फन्ड, बोन्ड, ऋणपत्र, आइपियो, हकप्रद, बोनस शेयर, डिभिडेन्ड आदी जस्ता नाम त सुन्छौं तर चाहिने जानकारी पनि राख्दैनौं। यहिमध्ये…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs