Real estate ads rs.200 inquiry 9849143786

Archives : Oct-2017

जुकरबर्ग किन गए चीन ? फुकुवा होला त चीनमा फेसबुक ?
31 Oct
1:54

जुकरबर्ग किन गए चीन ? फुकुवा होला त चीनमा फेसबुक ?

एकवर्ष पश्चात फेसबुक संस्थापक मार्क जुकरबर्ग पुनः चीन भ्रमणमा पुगेका छन् । जुकरबर्गले बेइजिङको सिंघुआ स्कुल अफ इकोनोमिक्स एण्ड म्यानेजमेन्टका विद्यार्थीहरुसँग भेटघाट गरेको तस्वीर फेसबुकमा पोष्ट गरेका छन् । विश्वकै सबैभन्दा ठूलो इन्टरनेट बजार चीनमा प्रवेश गर्ने सम्भावित अवसरको खोजी गर्दै जुकरबर्ग चीन भ्रमणमा गएको बताइएको छ । हाल चीनमा…




अब अनलाइनबाटै पूजाआजा बुकिङ र प्रसाद ग्रहण
31 Oct
1:46

अब अनलाइनबाटै पूजाआजा बुकिङ र प्रसाद ग्रहण

बत्तीसपुतलीमा रहेको रामचन्द्र मन्दिरमा पूजा-आजा, बिवाह, ब्रतबन्ध गर्नका लागि अनलाइनमार्फत बुकिङको व्यवस्था सुरु भएको छ । रामइपुजा डट ओआरजीको वेबसाइटमा गएर विश्वभरिबाटै अनलाइनमार्फत राममन्दिरमा पूजाआजा तथा ब्रतबन्धका लागि बुकिङ गर्न सकिन्छ । नेपारिका टेक्नोलोजी प्रालिका प्रोजेक्ट मेनेजर दुर्गाप्रसाद फुयालकाअनुसार यसै वेबसाइट मार्फत मन्दिर तथा मानव सेवा आश्रमका लागि अनलाइन दान…




बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन
31 Oct
1:43

बागदरबार भत्काएर यस्तो बनाइँदैछ महानगरको नयाँ भवन

काठमाडौं माहनगरपालिको पुरतात्विक र एतिहासिक बागदरबार भत्काएर बनाउने नयाँ भवनको प्रस्तावित डिजाइन सार्वजनिक गरेको छ । बागदरबार भत्काउने/नभत्काउनेबारे विवाद भइरहेकै समयमा काठमाडौं महानगरपालिकाले नयाँ भवनको डिजाइन सार्वजनिक गरेको हो । यसमा अहिले भत्काउन लागिएको बागदरबारको बाहिरी डिजाइनलाई पनि समावेश गरिएको छ । भवनको बाहिरी मोहडा तीन वटा मौलिकता झल्कने गरि…




अब एप्पलको आफ्नै वायरलेर चार्जिङ प्रविधि
31 Oct
1:39

अब एप्पलको आफ्नै वायरलेर चार्जिङ प्रविधि

काठमाडौं : स्थापना कालदेखि नै आफ्नै अपरेटिङ सिस्टम र ग्याजेटका पाटपुर्जासमेत सकेसम्म आफ्नै मात्र प्रयोग गर्दै आएको एप्पलले अब आफ्नै वायरलेस चार्जिङ प्रणाली प्रयोग गर्ने भएको छ । कम्पनीले यसका लागि न्यूजिल्याण्डको वायरलेस चार्जिङ प्रविधिमा काम गर्दै आएको कम्पनी पावर बाइ प्रोक्सी खरिद गरेको छ । २००७ मा युवा उद्यमी फ्याडी…




संघीयता व्यवस्थापनलाई १६ खर्ब
31 Oct
1:36

संघीयता व्यवस्थापनलाई १६ खर्ब

संघीयता व्यवस्थापन गर्न मात्रै १६ खर्ब रुपैयाँभन्दा बढी खर्चनु पर्ने देखिएको छ । तीन चरणमा स्थानीय निर्वाचन सम्पन्न गरेको सरकारले स्थानीय तहसँगै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन पछिको व्यवस्थापनका लागि १६ खर्बभन्दा बढी लागत रहने प्रक्षेपण गरेको हो । अर्थ मन्त्रालयले ७ सय ५२ स्थानीय तहको व्यवस्थापनका लागि…




बच्चाको कोठा सजाउँदा अपनाउनुपर्ने सावधानी
31 Oct
1:30

बच्चाको कोठा सजाउँदा अपनाउनुपर्ने सावधानी

आजभोलि बच्चाका लागि पनि छुट्टै कोठा बनाउने गरिन्छ । तर, उनीहरूका लागि कोठाको व्यवथा गरेर मात्र हुँदैन । धेरै समयसम्म उनीहरू एक्लै आफ्नो कोठामा बस्ने हुँदा कोठा सुरक्षित हुनु पनि आवश्यक छ । सुरक्षित कोठाको व्यवस्थापछि मात्र तपाईं ढुक्कसँग आफ्ना बच्चा छोड्न सक्नुहुन्छ । सुरक्षित कोठामा बच्चाले स्वतन्त्र रूपमा बस्न…




अब नेपालमै घरको रेडिमेड ढलान
31 Oct
1:28

अब नेपालमै घरको रेडिमेड ढलान

काठमाडौं । घर बनाउँदा स्ल्याब ढलान गर्नैपर्ने बाध्यताबाट अब छुटकारा मिल्ने भएको छ । जग हालेर पिलर र बिम ढलान गरिसकेपछि स्ल्याब ढलानको सट्टा प्रिकाष्ट स्ल्याब (कारखानामा पहिले नै तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो । पिलर, बिम बनाएपछि छतको ढलानको सट्टा प्रिकाष्ट स्ल्याब राख्दा निर्माण छिटो हुने इञ्जिनीयरहरूको…




सोलार वाटर हीटर कसरी जडान गर्ने ?
31 Oct
1:26

सोलार वाटर हीटर कसरी जडान गर्ने ?

तापलाई पानीमा रूपान्तरण गर्ने प्रणालीलाई सोलार वाटर हीटिङ सिष्टम भनिन्छ । यसलाई अर्को भाषामा सोलार थर्मल सिष्टम पनि भन्ने गरिन्छ । सोलार दुई किसिमका हुन्छन् । सोलार ‘फोटो भोल्टाइज’ (पीभी), जसलाई बत्ती बाल्नका लागि प्रयोग गरिन्छ भने सोलार ‘थर्मल सिष्टम’, जसलाई पानी तताउनमा प्रयोग हुन्छ । सोलार वाटर हीटर जडान…




जापानी प्रविधिको इँटा बजारमा
31 Oct
1:22

जापानी प्रविधिको इँटा बजारमा

काठमाडौं । प्रचलनमा रहेका चिनियाँ इँटाको विकल्पमा जापानी प्रविधिको इँटाको उत्पादन नेपालमै शुरू भएको छ । हालसम्म चिनियाँ इँटा प्रयोग गरी घर बनाउने सोचिरहेकाहरूका लागि नयाँ प्रविधिको यो इँटा राम्रो विकल्प हुन सक्छ । सुपर इको ब्रिक इन्नोभेशन प्रालिले नेपालमै जापानी प्रविधिको ‘वाटरप्रूफ’ इँटाको उत्पादन थालेको हो । भक्तपुरको बागेश्वरीमा…




डिम्याट खाताका फाइदाहरु चार बुँदामा
31 Oct
9:33

डिम्याट खाताका फाइदाहरु चार बुँदामा

डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले सेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक सेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी (डिपोजिटरी पार्टिसिपेन्ट्स) मा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता सेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

Balkot Chowk Bhaktpur
Area: 3 ana
Location: Balkot
Price: 1 karod 50 lakh
Land Sale Bhaktapur
Area: 4 aana
Location: Bhaktapur
Price: 1750