Real estate ads rs.200 inquiry 9849143786

Archives : Jan-2018

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?
11 Jan
9:28

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?

नेपालमा पनि अस्तव्यस्त जीवनशैली र अस्वस्थ्यकर खानपानले रोगीहरुको संख्या बढ्दो छ, । यस्तो अवस्थामा रोगका अनेक निदान खोज्न थालिएको छ । त्यसमध्ये प्राकृतिक विधी सर्वोत्तम मानिएको छ । कुनै पनि रोगबाट छुटकारा पाउने प्राकृतिक पद्दतिमा योग सबैभन्दा प्रभावकारी देखिएको छ । योग के हो ? योग भनेको संस्कृत शब्द हो…




योगमय जीवन कसरी ?
11 Jan
7:57

योगमय जीवन कसरी ?

धेरैजसो मानिस आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ, न वि श्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् या गोरो, सनातनी होस् या…




ध्यान र योग : किन, कहिले र कसरी ?
11 Jan
7:54

ध्यान र योग : किन, कहिले र कसरी ?

शान्तितुल्यं तपो नास्ति, न संतोषात्परं सुखम । न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः ।। ‘शान्तिजस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णाजस्तो कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म छैन ।’ दुनियाँका समस्त मान्छेको एउटा मात्र कामना छ, त्यो हो शान्ति । शान्तिबिना जीवनको कुनै मूल्य…




योग भन्ने कि योगा? योगका खास कुरा
11 Jan
7:52

योग भन्ने कि योगा? योगका खास कुरा

योग संस्कृत शब्द हो। अंग्रेजहरुले पनि आत्मसात गरेपछि यो शब्द संसारभरि फैलियो। तर अंग्रेजी भाषाका हरेक जसो शब्द हलन्त बोलिन्छन्। उनीहरु अजन्त बोल्नै सक्दैनन्। तसर्थ अंग्रेजी भाषा अकारान्त भाषा नभएकाले योग् लाई योग बनाउन Yog शब्दमा a थपे, जसले गर्दा आधा ग् पूर्ण ग हुन्छ। यसपछि योग् नभनेर योगा भन्न…




दैनिक कति पटक कफि पिउने
03 Jan
7:17

दैनिक कति पटक कफि पिउने

तपाईं कफी पिउँन कत्तिको सौखिन हुनुहुन्छ ? हुनुहुन्छ भने याद गर्नुस एक दिनमा चार कपभन्दा बढी नपिउनुस । बढी कफी पिउँदा निद्रा लाग्दैन । र, मानसिक तथा शारीरिक समस्या पनि बढाउन सक्छ । यसले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना पनि बढाइदिन्छ । कफी धेरै पिउँदा स्वास्थ्यका…




रुघाखोकी लागिरहन्छ यसरी घरमै गर्न सकिन्छ उपचार
03 Jan
7:11

रुघाखोकी लागिरहन्छ यसरी घरमै गर्न सकिन्छ उपचार

बाह्य चिसोलाई शरीरले थेग्न नसकेपछि हामीलाई रुघा लाग्छ । खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई रुघाखोकीले सताउँछ ।  यो समस्याले कसैलाई धेरै च्याप्छ भने कसैलाई तुलनात्मक कम हुन्छ । के गर्ने रुघाखोकीको उपचार ? रुघाको लक्षण देखिनासाथ तातो पानी सेवन गर्ने । ज्वानोको रस  सेवन गर्न सकिन्छ । यसलाई अन्य पेय जस्तै पिउँदा…




पेट भरिएको बेला पनि भोक लाग्छ ? यस्ता समस्या हुन सक्छन्
03 Jan
6:52

पेट भरिएको बेला पनि भोक लाग्छ ? यस्ता समस्या हुन सक्छन्

निश्चित अवधीमा हामीलाई भोक लाग्छ । भोक लाग्नुले सामान्यतया शरीरलाई पौष्टिक आहारको आवश्यकता छ भन्ने संकेत गर्छ । भोक मेट्न खानेकुरा खाइन्छ । तर, खाना खाइसकेपछि पनि खानेकुराको तलतल लाग्न सक्छ । किन ? खाना खाए लगत्तै वा केहि समयपछि पुन भोक लाग्छ भने त्यसले के संकेत गर्छ ? किन…




एउटा स्याउ दैनिक खाँदा हुन्छ यी लाभ
03 Jan
6:49

एउटा स्याउ दैनिक खाँदा हुन्छ यी लाभ

स्याउमा भिटामिन, पोटासियम, क्याल्सियम, म्याग्नेशियम, फस्फोरस। आइरन प्रोटिन लगायतका विभिन्न पोषक तत्वह? पाईन्छन् । जसले हामीलाई डायविटिज, क्यान्सर लगायत विभिन्न रोगबाट बचाउने क्षमता राख्छ । अनिन्द्राको समस्या अनिन्द्राको समस्या छ भने सुत्नु भन्दा अगाडि एकदाना स्याउ र मनतातो दुध पिउदा मस्त निन्द्रा लाग्छ । तौल सन्तुलित राख्छ धेरै तौलका कारण…




आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र
03 Jan
6:31

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

काठमाडौँ ।  “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुग्नुभएको हो । शनिबार…




यी ९ गल्ती जसले कलेजो खराब गर्छ
03 Jan
6:25

यी ९ गल्ती जसले कलेजो खराब गर्छ

कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यसले हाम्रो शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकालेर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । कलेजोले रगत शुद्धिकरण गर्नका साथै रगतको लागि आवश्यक प्रोटिन बनाउँछ । यदि कलेजो स्वस्थ्य भएन भने हर्मोनको सन्तुलन विग्रन्छ र रोग पैदा हुन्छ । कलेजो कति महत्वपूर्ण अंग…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs