Real estate ads rs.200 inquiry 9849143786

Category Archives : अपराध

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?
25 Nov
9:51

किन अरुसित सल्किन्छन् विवाहित महिला/पुरुष ?

0   

एक्ट्रा म्यारिटल अफेयर अर्थात बिवाहेत्तर सम्बन्ध । दम्पतीबीच भाँजो हाल्ने यो प्रवृत्ति हामीकहाँ पनि व्यापक हुँदै गएको छ । यो भनेको, बिवाहित पुरुष वा महिला परपुरुष/परस्त्रिसँग सम्बन्ध बढाउनु हो । शरीरिक वा मानसिक रुपमा । स्वभाविक हो, आफ्नो जीवनसाथीलाई धोका दिएर अर्कैसँग हिमचिम बढाएपछि दाम्पत्य जीवन धरापमा पर्छ । यो…




६ महिने छोराको हत्यापछि बाबुद्वारा आत्महत्याको प्रयास
23 Nov
12:09

६ महिने छोराको हत्यापछि बाबुद्वारा आत्महत्याको प्रयास

0   

 पातारासी गाउँपालिका–६ का २० वर्षीय क्षेत्रबहादुर बुढाले आफ्नो ६ महिनाको छोरा आशिषको हत्या गरेका छन् । गत सोमबार क्षेत्रबहादुरले नाबालक छोराको घाँटी च्यापेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चूडामणि पुनले जानकारी दिए । श्रीमती जंगलमा दाउरा लिन गएका बेला उनले छोराको घाँटी च्यापेर मारेको स्वीकार गरेको पुनले बताए ।…




नेपालमा सक्रिय पुरुष वेश्यालय कति कमाउन पुरूष वेश्या
22 Nov
5:41

नेपालमा सक्रिय पुरुष वेश्यालय कति कमाउन पुरूष वेश्या

0   

पोखरा । लवाई खवाई नै फरक छ । देख्दा हट्टाकट्टा पनि छन । कुरा गराई पनि फरक छ पोखराका २८ बर्षिय मनोज क्षेत्री (नाम परिवर्तन)को गेटअप हो यो । शहरका पुरुष यौनकर्मी उनको सम्पर्कमा हप्तामा ४/५ जना महिला आउने गर्छन । उनीहरुसंग यौन सम्पर्क पनि हुने गर्छ । धेरैजसो पनि…




हातखुट्टा र टाउको काटिएको अवस्थामा महिलाको शव फेला
21 Nov
11:33

हातखुट्टा र टाउको काटिएको अवस्थामा महिलाको शव फेला

0   

राजविराज, मंसिर ५ । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा मंगलबार शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार…




विश्वका केही अनौठा यौनकाण्ड
20 Nov
3:57

विश्वका केही अनौठा यौनकाण्ड

0   

अदालतमा न्यायाधीशको चर्तिकला १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त…




अाकाशे पुलनै याैन व्यापारकाे केन्द्र
16 Nov
5:00

अाकाशे पुलनै याैन व्यापारकाे केन्द्र

0   

काठमाण्डौका विभिन्न आकशे पुलहरुमा यौन किनबेच गर्ने स्थल बनेका छन् । अधिकारका लागि अभियान नामक संजालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालबालिकादेखि युवतीहरुसम्मलाई यौन कार्यमा सेटिङ गर्दै गर्दाको तथ्य पत्ता लगाएको हो । भुकम्पपीडित गाउँबाट आएका, आर्थिक अवस्था कमजोर भएका र साथीसंगीको लहैलहैमा भागर सहर…




क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ
12 Nov
10:02

क्यानडा पठाउने भन्दै ठगी गर्ने पक्राउ

0   

काठमाडौं / रास– क्यानडा पठाइदिने भनी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ मित्रपार्कस्थित एक्सवाई इन्टरनेसलन नामक कन्सल्टेन्सीका सञ्चालक काठमाडौं महाराजगन्ज बस्ने सप्तरी विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउने ३० वर्षीय अशोककुमार यादव र काठमाडौं चावहिल बस्ने रौतहट विजयापुर नगरपालिका–५ घर बताउने ३८ वर्षीय ईश्वरी शिवभक्ति यादवलाई महानगरीय अपराध…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs