Real estate ads rs.200 inquiry 9849143786

Category Archives : अमेरिका

अमेरिका जहाँ नयाँ व्यापारको आविष्कार हुन्छ
11 Dec
4:29

अमेरिका जहाँ नयाँ व्यापारको आविष्कार हुन्छ

संयुक्त राज्य अमेरिका राजनैतिक क्षेत्रमा मात्र विश्वमा अग्रणी स्थानमा छैन, आर्थिक क्षेत्रमा पनि अग्रणी स्थानमा छ। आर्थिक क्षेत्रमा अग्रणी स्थानमा भएको हुनाले नै राजनैतिकरूपमा पनि अग्रणी स्थानमा हुन पुगेको हो। राजनैतिक र आर्थिक दुवै क्षेत्रमा नै अग्रणी स्थानमा रहेकोले अमेरिकाले यो विश्वलाई नेतृत्व प्रदान गर्ने क्षमता राखेको हो। सोभियत सङ्घको…




बराक ओबामाको लभ : यस्तो छ उनले प्रेमीकालाई लेखेको लभ लेटर
10 Dec
6:23

बराक ओबामाको लभ : यस्तो छ उनले प्रेमीकालाई लेखेको लभ लेटर

अमेरिका पूर्व राष्ट्रपति बराक ओबामाले युवावस्थामा आफ्नी प्रेमिकालाई लेखेका पत्रहरु सार्वजनिक भएका छन् । ओबामाद्वारा लिखित पत्रहरुले जाति, वर्ग र आर्थिक असुरक्षासम्बन्धी भावनाहरु उजागर गरेका छन् । ओबामाले अलेक्जान्ड्रा म्याकनिअरलाई हस्तलिखित प्रेमपत्रहरु पठाएका थिए जसलाई उनले क्यालिफोर्नियामा अध्ययन गरिरहेका बेला भेटेका थिए । तीमध्ये केही पत्रहरुले भविष्यका राष्ट्रपतिले शुरुका दिनहरुमा…




अमेरिकी अदालतबाट ५ बर्षमा २ हजार ३८ नेपालीलाई शरण
10 Dec
6:02

अमेरिकी अदालतबाट ५ बर्षमा २ हजार ३८ नेपालीलाई शरण

युएससीआईएसबाटै अमेरिकामा शरणार्थीको मान्यता स्वीकृत हुनेहरुको विवरण भने अलग्गै छ । उनीहरुमध्ये अधिकांशले आफू माओवादी पीडित रहेको देखाउदै प्रमाणहरु पेश गरेका थिए । आर्थिक बर्ष सन् २०१२ देखि सन् २०१७ सम्मको अवधिमा नेपालीका २७ सय २२ वटा एसाइलमका मुद्दा अमेरिकाको अध्यागमन अदालतले फैसला गरिसकेको छ । जसमध्ये ७४ दशमलव ९…




अमेरीकामा बीटक्वाईनको खूल्ला कारोबार सुरु, सरकारले दियो कानूनी मान्यता
08 Dec
6:35

अमेरीकामा बीटक्वाईनको खूल्ला कारोबार सुरु, सरकारले दियो कानूनी मान्यता

सुष्मा थापा/बैंकिङ खबर । अमेरिकाले विश्वकै महँगो भर्चुअल मुद्रा बिटक्वाइनको कारोबारलाई कानुनी मान्यता दिएको छ । यसै महिनाको अन्त्यतिरबाट अमेरिकाका दुई एक्सचेञ्जहरु सीएमई ग्रुप र सीबीओई ग्लोबल मार्केट एक्सचेञ्जले विटक्वाइनको कारोबार सुरु गर्ने भएका छन् । यससँगै अब लगानीकर्ताले बिटक्वाइनमा हुने फ्युचर कन्ट्रयाक्टको खरिदविक्री गर्न पाउनेछन् । के हो बिटक्वाइन…




नमस्कार ! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ? यसको मनोवैज्ञानिक असर के ?
08 Dec
6:27

नमस्कार ! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ? यसको मनोवैज्ञानिक असर के ?

कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु हुन्छ बोलचालको क्रम र यसरी नमस्कारले एक अर्कालाई नजिक ल्याउन पनि मद्दत गरिरहेको हुन्छ ।…




जान्नुहोस् अमेरिका बारेमा ४० अति रोचक तथ्य
22 Nov
7:07

जान्नुहोस् अमेरिका बारेमा ४० अति रोचक तथ्य

धेरै ले रुचाएको अनि विश्व प्रसिद्ध अमेरिका सम्बन्धि ४० रोचक कुराहरु जानीराख्नुहोस् सर्वप्रथम सुरु गरौ अमेरिका को संक्षिप्त इतिहास बाट अमेरिका को संक्षिप्त इतिहास अहिले को समय मा यदि सबै भन्दा विकसित देश को नाम कुन होला भनेर भन्नु पर्यो भने सबै भन्दा पहिले अमेरिका को नामे अगाडी आउछ ।…




फेसबुकको भित्तामा देखिएजस्तो छैन अमेरिका
17 Nov
5:19

फेसबुकको भित्तामा देखिएजस्तो छैन अमेरिका

0   

बिहानको झिसमिसे अँध्यारोमा भर्खर स्टोर ओपन गरेर आमासँग फोनमा बोल्दै थिएँ । घरको आँगनीमा भैलिनीहरु भट्याईरहेको प्रष्ट सुनियो । तिहार कस्तो लागिरहेको छ त्यतातिर ? आमाले सोध्नुभयो । मैले हाँस्दै जवाफ दिए-‘खुब रमाईलो भैरहेको छ ।’ ‘आज त यता लक्ष्मी पुजा, भर्खरै सेलरोटी पकाएर सक्न लागे । भैलिनीहरु आइरहेका छन्,’…




कत्रा कत्रा तरकारी !
23 Oct
5:05

कत्रा कत्रा तरकारी !

विशाल तरकारीहरु । जसलाई तपाईं घरको भान्सा कोठाभित्र एक्लै छिराउने हिम्मत गर्नुहुन्न । सायद एउटा पकाउँदा पूरै भतेर नै उम्किन्छ ।तरकारी फलाउनु खानकै लागि हो । तर दुनियामा यस्ता पौरखीहरु छन् जसले केवल खाने कामका लागि मात्र तरकारी फलाएका छैनन् । उनीहरुले तरकारी खेतीमा यति धेरै तरक्की गरेका छन् कि…




अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र
20 Oct
5:23

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र

वासिंटन – अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी प्रेमिकालाई लेखेको केही पत्र सार्वजनिक गरिएको छ । यी पत्र कुल ३० पृष्ठ लामो बताइएको छ । कलेज जीवनमा उनले अलेक्जेन्ड्रा म्याकनियर नाम गरेकी युवतीसँग प्रेम गरेका थिए । ओबामाले प्रेमको सुरुवाती समयमा अलेक्जेन्ड्रालाई लेखेको पत्र हालै सार्वजनिक भएको हो । आफ्नो उमेरको…




अमेरिकासँग युद्ध गर्ने उत्तर कोरियाको चेतावनी
08 Oct
6:36

अमेरिकासँग युद्ध गर्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी: अमेरिकाविरुद्ध उत्तर कोरियाका एक उच्च सरकारी अधिकारीले युद्ध गर्न तयार रहेको चेतावनी दिएका छन्।उत्तर कोरियाका उप विदेशमन्त्री हाङ सोङ योलले अमेरिकाले आक्रमण गर्न लागेको सङ्केत पाउने वित्तिकै परमाणु हमला गर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार प्योङयाङले साप्ताहिक, मासिक र वार्षिक रुपमा थप क्षेप्यास्त्रहरु परीक्षण समेत गर्ने पनि…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs