Real estate ads rs.200 inquiry 9849143786

Category Archives : कम्प्युटर

कसरी मेटाउने गुगलमा सर्च गरेका राम्रा/नराम्रा कुराहरु ? यसो गर्नुहोस्
03 Jan
6:22

कसरी मेटाउने गुगलमा सर्च गरेका राम्रा/नराम्रा कुराहरु ? यसो गर्नुहोस्

प्रविधि । गुगलमा विश्वका लाखाँै मानिसहरुले आफूले जान्न चाहेको कुरा खोजिरहेका हुन्छन् । विश्वकै धेरै मन पराइएको कम्पनीमा नबुझेको, जान्न चाहेको देखि हरेक कुरा सर्च गर्दा भेटिन्छ । यसबाट महत्वपूर्ण जानकारी पाइने हुनाले सबैभन्दा धेरै प्रयोग गरिन्छ गुगल । मानिसले राम्रो होस् वा नराम्रो, श्लिल होस् वा अश्लील, हरेक कुरा गुगलमा…




कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य
11 Dec
4:37

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य विश्वको लागि कुनै अपरिचित नाम होइन किनकी सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए ।तिनै व्यक्ति नेपालका लागि गुमनाम बनिरहेका छन् कारण ३७ वर्ष अघिको विज्ञान तथा प्रविधिको ज्ञानभण्डार र क्षमता भएका शाक्यको कम्प्युटर आविष्कारलाई प्रयोगमा ल्याउन न त सरकार, न त…




प्रकृतिको प्रेरणाबाट हाइटेक मेसिनको आविष्कार
10 Dec
6:06

प्रकृतिको प्रेरणाबाट हाइटेक मेसिनको आविष्कार

आकाशमा पक्षी उडेको देखेपछि मनुष्यभित्र पनि उडने चाहना जागेको थियो । यस उडने चाहनाले मनुष्यभित्र हवाइजहाजको आविष्कार गर्ने प्रेरणा उत्पन्न भयो । त्यस्तै मनुष्यले चन्द्रमालाई देखेपछि त्यहाँ पुग्ने चाहना बढ्यो र एक दिन मनुष्यले चन्द्रमामा पनि पाइला टेकी छाड्यो । कैयौं यस्ता घटना छन् जसमा मनुष्यले केही नयाँ गर्ने प्रेरणा…




मान्छेको नक्कल गर्ने रोबोट
10 Dec
5:53

मान्छेको नक्कल गर्ने रोबोट

जापानी अटोमोबाइल कम्पनी टोयोटाले बुधबार आफ्नो संचालकको चालचलन नक्कल गर्न सक्ने मानवयन्त्र प्रदर्शन गरेको छ जसले जेष्ठ नागरिकको सेवा तथा प्रकोपको समयमा प्रतिक्रिया दिनेजस्ता विभिन्न कार्य गर्न सक्छ । टि – एचआर३ नामक रोबोटलाइ शरीरमा जडान गरेर प्रयोगकर्ताले चाहिएको यथार्थ समयमा सामान्य रुपमा आफ्ना हातखुट्टा चलाएर संचालन गर्न सक्छन् ।…




मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु
10 Dec
5:47

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु

अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्। अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला…




कम्प्यूटरको इतिहास- पहिलो कम्प्यूटर कहिले र कसले बनायो?
08 Dec
4:08

कम्प्यूटरको इतिहास- पहिलो कम्प्यूटर कहिले र कसले बनायो?

वास्तवमा ‘कम्प्यूटर’ शब्दले ठूलो इतिहास बोकेको छ। पहिले पहिले क्याल्कुलेटर देख्दा पनि अचम्म लाग्थ्यो, गाह्रो हिसाबहरू पनि एकैछिनमा हल गरेको देख्दा त्यही क्याल्कुलेटरको महत्व पनि ठूलो थियो। तर आजभोली कम्प्यूटर शब्दले नौलोपना अनि जिज्ञासा बोक्न छाडिसकेको छ। सबैको साथमा कम्प्यूटर हुन्छ, हात-हातमा स्मार्टफोनको रूपमा मिनीकम्प्यूटर बसेको हुन्छ। तर आजको यो…




आफ्नो मोबाइलमा कहिल्यै सेभ नगर्नुस् यी कुराहरु
08 Dec
5:08

आफ्नो मोबाइलमा कहिल्यै सेभ नगर्नुस् यी कुराहरु

प्रायः हामीले आफ्नो सजिलोका लागि आफ्नो मोबाइल फोनमा यस्ता जरुरी कुराहरु पनि सेभ गर्दछौँ, जुन कुरा अरु कसैको हातमा पर्यो भने त्यो निकै महंगो सावित हुनसक्छ । सम्भिmने झण्झटबाट मुक्त हुन वा पछि खोजेको बेला सजिलै प्राप्त गर्न सकिन्छ भन्ने मनसायले मोबाइल फोनमा आफ्ना संवेदनशील सूचना, तस्वीर, लगायतका चिजहरु सेभ…




कम्प्युटर भाइरस भनेको के हो ? यसले कसरि असर गर्छ ? अवस्य जान्नुहोस
22 Oct
2:01

कम्प्युटर भाइरस भनेको के हो ? यसले कसरि असर गर्छ ? अवस्य जान्नुहोस

कम्प्युटर भाइरस भनेको कुनै रुघाखोकी लाग्दा आउने भाइरस जस्तो जीवाणु तथा किटाणु होइन.यो कुनै बिषेस सफ्टवेयर हो जसले हाम्रो कम्प्युटरको कुनै पनि कार्यमा बाधा दिने प्रोग्राम बन्द गरिदिने,बारबार कुनै एकै प्रकारको सूचना देखाउने,कम्प्युटर अटोमेटिक बन्द गराउने,कम्प्युटर लाई कामै नलाग्ने बनाउने आदि काम गर्दछ. प्राय कम्प्युटरमा बारम्बार कार्य अवरोध आईराख्यो अनि…




तपाइको ल्यापटप/कम्प्युटर स्लो छ ? यी १० तरिका प्रयोग गरि कम्प्युटरको स्पिड बढाउनुस
20 Oct
5:32

तपाइको ल्यापटप/कम्प्युटर स्लो छ ? यी १० तरिका प्रयोग गरि कम्प्युटरको स्पिड बढाउनुस

विज्ञान प्रविधिको तीब्र विकाससँगै कम्प्युटरको प्रयोग अहिले अपरिहार्य भइसकेको छ । कोठामा रहने कम्प्युटरबाट अहिले हात हातमा ल्याप्टप पुगिसकेका छन् । कागजी कामलाई विस्थापित गर्ने गरी आएका कम्प्युटर मानिसको जीवनको अपरिहार्य साथी बनेसँगै यिनमा देखिने समस्या पनि टाउको दुखाइका विषय भएका छन् । सिस्टम स्लो हुँदा तपाईं हामीले पटक पटक…




कम्प्युटर ढिलो स्टार्ट हुन्छ ? यसो गर्नुस्
20 Oct
5:28

कम्प्युटर ढिलो स्टार्ट हुन्छ ? यसो गर्नुस्

कहिले कहीं कम्प्युटर ढिलो खुल्दा या नेट चलाउदा क्रोम्ले रेस्पोंद नगर्दा रिस उठेर आउने गर्दछ । प्राय हामी यस्तो अवस्थामा कम्प्युटरलाई नै दोष दिने गर्छौ । तर, यस्तो अवस्थामा हामीले आफै कहीं गलत गरेर यस्तो भएको त हैन भनेर कहिले सोच्दैनौ । प्राय मानिसको भनाइ हुन्छ मेरो कम्प्युटर पुरानो भयो…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

५ शटर भएको घर बिक्रीमा
Area: 6 dhur
Location: बिर्तामोड
Price: 12,500,000
Land Sale (sold Out)
Area: 8 ana 2 paisa 2 dam
Location: Swoyambhu
Price: 21 lakhs