Real estate ads rs.200 inquiry 9849143786

Category Archives : कुलत

मदिराले कलेजोमा पार्ने असर
29 Nov
9:39

मदिराले कलेजोमा पार्ने असर

पछिल्लो समय दुई नेपाली कलाकारले लिभर सिरोसिसबाट ज्यान गुमाए । यसले आम नेपालीमा लिभर सिरोसिसप्रति चासो चिन्ता जागेको पाइन्छ । तर चिकित्सकह्रूका लागि भने यी नयाँ घटना होइनन् । कलेजो बिग्रिएर अस्पताल आइपुग्ने ५० प्रतिशतभन्दा बढीको कारण मदिराको अत्याधिक सेवन नै हुने गरेको पाइन्छ । केही वर्षअघिसम्म ५० –६० वर्षको…




यसरी चुरोटको हानी कम गर्न सकिन्छ
29 Nov
9:33

यसरी चुरोटको हानी कम गर्न सकिन्छ

तपाईं चुरोट तान्नु हुन्छ ? चुरोटले तपाईंको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सकेसम्म चुरोट त्याग्नुहोस् । चुरोटबाट बच्नका लागि पहिलो उपाय त्याग्नु नै हो । चुरोटमा पाइने निकोटिनको कुलत रसायनले धेरैलाई चुरोट छोड्न गाह्रो हुन्छ । चुरोटको सिधा असर मांशपेशी, स्नायु कोष र स्मरण शक्तिमा पर्छ । यसरी संवेदनशील अंगमा…




विश्वचर्चित सेलिब्रिटी जो कुलतमा फसे
29 Nov
9:31

विश्वचर्चित सेलिब्रिटी जो कुलतमा फसे

फिल्म जगत् जति चम्किलो र भव्य देखिन्छ, यसका उत्तिकै अँध्यारा पाटा पनि छन् । अन्य क्षेत्रमा झैँ यहाँ पनि सेक्स, अपराध र लागुऔषधका अनेक वितण्डा मच्चिने गर्छन् । ड्रग्समा फसेका र उम्किएका केही सेलिब्रिटीः ब्राड पिट समकालीन हलिउड अभिनेतामध्ये सबैभन्दा लोकप्रिय छन्, ब्राड पिट । संसारभरि उनका लाखौँ फ्यान छन्…




कुलतले दम्पत्तीलाई नै चाेर बनायाे !
29 Nov
8:31

कुलतले दम्पत्तीलाई नै चाेर बनायाे !

लागुऔषध कुलत यस्तो हो, दुर्व्यसनीमा फसेपछि उनीहरुलाई जसरी पनि लागुऔषध चाहिन्छ । लागुऔषध जुटाउनका लागि उनीहरु जे गर्न पनि तयार हुन्छन् । विजेश्वरी बस्ने सविन मगर र उनकी श्रीमती सेलेस्टी क्षेत्री पनि लागुऔषध दुर्व्यसनी हुन् । लागुऔषध दुर्व्यसन कै कारण उनीहरु आर्थिक संकटमा परेका थिए । तर जसरी पनि लागुऔषध…




खराब बानी छाड्ने ६ तरिका
29 Nov
8:27

खराब बानी छाड्ने ६ तरिका

कुलतले जीवनमा धेरै नकारात्मक प्रभाव पारिराखेको हुन्छ। कुलत मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यका हिसाबले खराब त हुन्छ नै, यसले व्यक्तिको समय र उर्जा नष्ट गरिरहेको हुन्छ। खराब बानीको स्थानमा असल बानी सिक्न उपयुक्त हुन्छ कुलत छाडेर असल बानीको विकास कसरी गर्ने त? यो प्रश्नको जवाफ त्यतिबेला मात्रै दिन सकिन्छ, जब…




सेक्स कुलत भनेको के हो ?
29 Nov
8:23

सेक्स कुलत भनेको के हो ?

सामान्य अर्थमा यौन व्यवहार व्यक्तिको कन्ट्रोलभन्दा बाहिर जानु नै सेक्स कुलत हो । यस्तो लत बसेका मानिस अधिकांश समय सेक्सकै बारेमा सोचेर बिताउँछन् । अश्लील फिल्म वा साइट हेर्नु उनीहरूको दिनचर्या नै बन्न सक्छ । यसले मानिसको व्यवहारमा समेत परिवर्तन आउन थाल्छ । यसको असरले व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs