Real estate ads rs.200 inquiry 9849143786

Category Archives : जीवनी

मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
30 Nov
1:01

मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

0   

डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ । जन्मदेखिनै आफ्ना हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर, सुन्न र बुझ्न चाहीँ सक्नुहुने ।…




घरलाई नयाँ लूक दिँदा ध्यान दिनुपर्ने कुरा
30 Nov
12:59

घरलाई नयाँ लूक दिँदा ध्यान दिनुपर्ने कुरा

घर त्यो ठाउँ हो, जहाँ तपाईंले आफ्ना सपनाहरू सजाउनुभएको हुन्छ । अब कल्पना गर्नुहोस्, तपाईंको घरको छत पानीले भरिएको होस् । साथै, त्यसमा चिराहरू परेको होस, घरका भित्ताहरूको रङ भद्दा होस् । के तपाईंको सपनाको घर यस्तो हुन्छ ? यस्तो कहिले पनि हुन सक्दैन । त्यसैले, हरेक घरलाई केही समयको…




पारिजात (जीवनी)
23 Oct
9:43

पारिजात (जीवनी)

पारिजातको जन्म दार्जी्लिंगको लिंगीय चिया कमानमा ब.सं. १९९४ बैशाख महिनामा भएकोथियो्रउनको पिताका नाम के.एन. वाईबा चिकित्सक थिए ्र माता अमृत मोक्तानको गर्भबाट उनको जन्म भएकोथियो्र उनको न्वारनको नाम विष्णुकुमारी वाईबा थियो भने लामाले चेकुडोल्मा (तारा रानी) राखिदिएकी थिए्र उनलाई अमर बनाउने नाम भने पारिजात नै हुन गयो जुन उनले आफैले…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Bhaktapur
Area: 3.2 aana
Location: Bhaktapur
Price: 135
Land Sale Lapsifedi 7
Area: 8.5 ropani
Location: Kathmandu
Price: 32 lakhs