Real estate ads rs.200 inquiry 9849143786

Category Archives : धन सम्पत्ति

नेपालीहरुको आम्दानीको १३ प्रतिशत खानामा खर्च
10 Dec
7:47

नेपालीहरुको आम्दानीको १३ प्रतिशत खानामा खर्च

प्रत्येक नेपालीले आफ्नो दैनिक आम्दानीको १३ प्रतिशत खानामा खर्च गर्ने गरेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले तयार पारेको ताजा विश्व सूचकांकअनुसार नेपालीले खानामा गर्ने खर्च दक्षिण एसियाली देशमध्ये दोस्रो सबैभन्दा बढी हो । एक नेपालीको वार्षिक आम्दानी औसत ६ सय ८२…




शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा
10 Dec
7:42

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेको खवर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । धरान–१४ स्थित खत्रीधारामा शवदाह…




दैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी ?
10 Dec
7:30

दैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी ?

फोब्र्स म्यागजिनले केही दिन अघि मात्र २०१६ का धनीहरुको नाम सार्वजनिक गरेकोछ । यसका साथै १० विशेष धनीहरुको नामावली पनि सार्वजनिक गरेकोछ । यो नाममा सबैभन्दा पहिलो १ नम्बरमा छिमेकी देश चीनकी एक महिला पर्न सफल भएकी छिन् । जोउ कुन्फेई, सन् २०१५ मा चीनकी सबैभन्दा धनीहरुमध्ये ८ नम्बरमा, टेक्नोलोजीको…




१५ हजार डलर नाघ्यो बिटक्वाइनको भाउ
10 Dec
6:13

१५ हजार डलर नाघ्यो बिटक्वाइनको भाउ

संसारको सबैभन्दा बहुमूल्य क्रिप्टो करेन्सी बनेको बिटक्वाइनको मूल्य १५ हजार डलर पार भएको छ। बुधबार मात्रै १२ हजार डलर नाघेको बिट्क्वाइनले २४ घण्टा बित्न नपाउँदै हालसम्मकै उच्च मूल्य प्राप्त गरेको हो। बिहीबार अपरान्ह एक बिटक्वाइनको मूल्य १५ हजार ४ सय डलर पुगेको छ। गत साता १० हजार र ११ हजार…




फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी
08 Dec
3:37

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन । बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झरेकी हुमा शुरुमा एउटा निजी…




कार सौखिनहरुको लागि खुसीको खबर,१ रुपैयाँ डाउन पेमेन्टमा कार !
08 Dec
2:37

कार सौखिनहरुको लागि खुसीको खबर,१ रुपैयाँ डाउन पेमेन्टमा कार !

कार सौखिनहरुको लागि टाटा मोटर्सले खुसीको खबर ल्याएको छ । अफरै अफरको भिडमा टाटा मोटर्सले आफ्ना उपभोक्ताहरुलाई १ रुपैयाँको डाउन पेइमेन्टमा कार किन्ने मौका दिने घोषणा गरेको भारतीय मिडिया दैनिक भाष्करको डिजिटल संस्करणले लेखेको छ । टाटा मोटर्सको अफर अनुसार सिर्फ १ रुपैयाँको डाउन पेमेन्टमा कम्पनीले कार किस्तामा दिन लागेको…




यसरी बचत गर्दा भविष्य संधै उज्वल हुन्छ
08 Dec
6:49

यसरी बचत गर्दा भविष्य संधै उज्वल हुन्छ

ईश्वर उप्रेती । प्रारम्भिक कालमा बिना पैसा विनिमय हुने भएको भएतापनि अबको अर्थतन्त्रमा पैसा बिना विनिमय असम्भव भइसकेको छ । वर्तमान समयमा प्रत्येक आर्थिक कारोबार मुद्रामा नै हुने हुँदा पैसालाई बृद्धिमतापूर्ण तरिकाले परिचालन गर्न सक्ने मानिस नै धनी हुँदै गइरहेका छन् । आम्दानीको सबै मात्रा खर्च गरेर हुँदैन, केही भाग बचत…




जाडोमा बगैंचाको हेरचाह
08 Dec
6:46

जाडोमा बगैंचाको हेरचाह

जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ । जाडो बढ्दै जाँदा फूलका बिरुवा जोगाउन विशेष मेहनत गर्नुपर्ने हुन्छ । जाडोले…




अमेरीकामा बीटक्वाईनको खूल्ला कारोबार सुरु, सरकारले दियो कानूनी मान्यता
08 Dec
6:35

अमेरीकामा बीटक्वाईनको खूल्ला कारोबार सुरु, सरकारले दियो कानूनी मान्यता

सुष्मा थापा/बैंकिङ खबर । अमेरिकाले विश्वकै महँगो भर्चुअल मुद्रा बिटक्वाइनको कारोबारलाई कानुनी मान्यता दिएको छ । यसै महिनाको अन्त्यतिरबाट अमेरिकाका दुई एक्सचेञ्जहरु सीएमई ग्रुप र सीबीओई ग्लोबल मार्केट एक्सचेञ्जले विटक्वाइनको कारोबार सुरु गर्ने भएका छन् । यससँगै अब लगानीकर्ताले बिटक्वाइनमा हुने फ्युचर कन्ट्रयाक्टको खरिदविक्री गर्न पाउनेछन् । के हो बिटक्वाइन…




कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?
08 Dec
6:14

कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?

प्रश्न – म कृषिको काम गर्न जापान जान चाहन्छु, त्यसका लागि जापानी भाषामा पास हुनु पर्छ कि पर्दैन र कृषिको कामका लागि जापान जाँदा कति खर्च लाग्छ ? उत्तर – दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : जापानमा काम गर्न जाने भनेर नेपाल सरकार र जापान सरकारको जिट्कोमार्फत प्रशिक्षार्थी कामदारको…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale In Kapan
Area: 2 aana
Location: kapan
Price: 1 crore 10 lakhs
Land Sale Bhaktapur
Area: -
Location: Bhaktapur
Price: 850