Real estate ads rs.200 inquiry 9849143786

Category Archives : पर्यटन Travel

जाडोमा बगैंचाको हेरचाह
08 Dec
6:46

जाडोमा बगैंचाको हेरचाह

जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ । जाडो बढ्दै जाँदा फूलका बिरुवा जोगाउन विशेष मेहनत गर्नुपर्ने हुन्छ । जाडोले…




महोत्सवमा पाहुनालाई पर्यटकीयस्थल भ्रमण गराइने
08 Dec
5:26

महोत्सवमा पाहुनालाई पर्यटकीयस्थल भ्रमण गराइने

बागलुङ उद्योग वाणिज्य संघले आगामी पुसमा गर्ने प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा पाँचौ बागलुङ महोत्सवमा आउने पाहुनालाई जिल्लाका पर्यटकीय स्थान घुमाइने भएको छ । आगामी पुस १४ देखि २३ गतेसम्म धौलागिरि बहुमुखी क्याम्पसको हाताभित्र हुने महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सदरमुकाम नजिकै रहेको कालिका…




सुनसान बन्दै खुम्बु
01 Dec
3:50

सुनसान बन्दै खुम्बु

केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदैजान थालेको छ । सिजनमा एकैपटक पर्यटकको आगमन हुँदा सेवा दिनसमेत धौ धौ बनेका होटल व्यवसायी हिजोआज फुर्सदिला बनेका छन् भने कतिपय होटल व्यवसायीले होटलसमेत बन्द गरेर काठमाडाँै गएका…




थाङ्कामा नलेखिएको जीवन
30 Nov
1:11

थाङ्कामा नलेखिएको जीवन

रामेछाप बेथानका वरिष्ठ थाङ्का कलाकार मानबहादुर दोङ (६०) कुनै समय थाङ्का लिएर मखनटोल जान्थे । फुटपाथमा तन्ना बेच्ने व्यापारीलाई थाङ्का बेचेर आउँथे । उनी ठमेल पनि पुग्थे । पर्यटकलाई बाटोमा माला बेच्दै हिँड्ने व्यापारीलाई थाङ्का बेचेर फर्किन्थे । केही वर्षपछि उनले थाहा पाए, थाङ्का किन्ने दुवैजना त्यही थाङ्का विदेशीलाई बेचेर अर्बपति भइसकेछन् । ४० वर्षदेखि…




पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन युवाहरुलाइ रोजगारी दिनुपर्छ : डा. खतिवडा
23 Sep
3:41

पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन युवाहरुलाइ रोजगारी दिनुपर्छ : डा. खतिवडा

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले नेपालमा रहेका पर्यटकीय क्षेत्रको बिकास गरेर पलायन भएका युवाहरुलाइ रोजगारी दिनुपर्ने बताएका छन् । उनले नेपालमा वार्षिक २० लाख पर्यटक नेपालमा भित्र्याउन सके २० देखि २५ लाख युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सकिने बताए । रुपन्देही व्यापार संघको मुख्य आयोजनामा बुटवलमा सञ्चालित लुम्बिनी…




नर्सरी खेतीबाट आत्मर्भिर बन्दै मोरङ पथरीकी राजकुमारी राई
23 Sep
3:34

नर्सरी खेतीबाट आत्मर्भिर बन्दै मोरङ पथरीकी राजकुमारी राई

मिहिनेत र परिश्रम गरे स्वदेशमै केही गर्न सकिन्छ । सानो लगानीवाटै मनग्ये आम्दानी पनि गर्न सकिन्छ । यसको ज्वालन्त उदाहारण बनेकी छिन् पुर्वी मोरङको पथरी शनिश्चरे नगरपालिकाकी राजकुमारी राई । हिजो अर्काकोमा गएर श्रम गर्नुपर्ने बाध्यता रहेको उनको दैनिकी अहिले फेरिएको मात्र छैन लोभलाग्दो समेत बनेको छ । उनले शुरु…




‘कुन्टी’ नमुना होमस्टे गाउ
23 Sep
3:30

‘कुन्टी’ नमुना होमस्टे गाउ

वीरेन्द्रनगर बजारदेखि दुई किलोमिटर पश्चिम पुगेपछि एक शान्त र मनोरम गाउँ छ । २० वटा घरधूरी छन् सबै थारु समुदायका । गाउँको आडैमा काँक्रेविहार जंगल, छेउमा समथर फाँट, पूरै बस्ती सफा, स्वच्छ र कोलाहलमुक्त । यही थारु बस्तीलाई एक वर्षभित्र नमुना गाउँको रुपमा विकास गर्न अहिले तीव्ररुपमा काम भइरहेको छ…




पर्यटन व्यवसायले फूलाएको कमलको जीवन
07 Jul
11:18

पर्यटन व्यवसायले फूलाएको कमलको जीवन

रामप्रसाद सापकोटा उर्फ कमल । उनी धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बिकट गाउँ ज्यामरूङमा जन्मिए । एसएलसी दिने समयमा पैसा नभएर उनले खर्च जुटाउन १५ सयको पसल खोले, त्यहाँबाट पनि पार लागेन । पोखराको चिप्लेढुङ्गा वरपर नाम्लो हातमा लिएर भारी बोक्न हिडिरहन्थे । एसएलसी पास भए । काठमाडौं गएर पढ्ने…




सगरमाथा र बुद्धको फोटो देखाएर मात्र नेपालको पर्यटन प्रर्बद्धन हुन्छ ?
07 Jul
11:17

सगरमाथा र बुद्धको फोटो देखाएर मात्र नेपालको पर्यटन प्रर्बद्धन हुन्छ ?

आज करिब आधा करोड जति नेपालीहरू विदेशमा रहेको अनुमान छ । उनीहरू सक्षम, सिर्जनशील र दक्ष छन् । विदेशको समृद्धिको लागि आफ्नो सीप र पसिना सस्तोमा खर्चेका छन् । केहि अपवादलाई छाडेर भन्नुपर्दा जुन देशमा नेपालीहरू पुगेका छन्, त्यो देश नेपाल भन्दा आर्थिक रुपमा सम्पन्न पनि छ र त्यहाँका मानिसहरूको जीवनस्तर उच्च…




गरिबी निवारणका लागि ग्रामिण पर्यटन ः घलेगाउँ अध्ययन–अनुसन्धान भ्रमण
07 Jul
11:10

गरिबी निवारणका लागि ग्रामिण पर्यटन ः घलेगाउँ अध्ययन–अनुसन्धान भ्रमण

सागर कुंवर । घले गाउँको परिचय सेताम्य हिमालहरूले घेरिएको एउटा रमणीय सुन्दर बस्ती, घामको झुल्को हिउँमा ठोक्किएर फैलिएको किरणबाट सृजित मनोरम वातावरण, प्राकृतिक सुन्दरताले सुसज्जित र भरिपूर्ण गाउँ, जहाँ आफ्नै भाषा, धर्म, संस्कृति, रीतिरिवाज, चालचलन, परम्परा र रहनसहन भएको गाउँ हो, घले गाउँ । समुन्द्री सतहदेखि करिब २,१०० मिटरको उचाइमा…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs