Real estate ads rs.200 inquiry 9849143786

Category Archives : बैज्ञानीक तथ्य

तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान
10 Dec
7:39

तीन अमेरिकी बैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान

स्टकहोम । सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा विभिन्न समयमा के कस्तो प्रतिक्रिया दिन्छ र समयअनुसारको चाल शरीरले कसरी थाहा पाउछ भन्ने बारेको अनुुसन्धान गरेबापत यो पुरस्कार दिइएको नोबेल पुरस्कार…




नमस्कार ! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ? यसको मनोवैज्ञानिक असर के ?
08 Dec
6:27

नमस्कार ! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ? यसको मनोवैज्ञानिक असर के ?

कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु हुन्छ बोलचालको क्रम र यसरी नमस्कारले एक अर्कालाई नजिक ल्याउन पनि मद्दत गरिरहेको हुन्छ ।…




यी हुन् निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोगहरु
24 Oct
4:24

यी हुन् निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोगहरु

बिबिसी। विख्यात अमेरिकी फिल्म शृंखला ‘स्टार वार्स’की अभिनेत्री क्यारी फिसरको निधनको मुख्य कारण ‘स्लिप एप्निया’ रहेको चिकित्सकहरूले पुष्टि गरेका छन्। निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ। ६० बर्सकी फिसरको गत वर्ष डिसेम्बर २७ मा निधन भएको थियो…




हिन्दु महिलाले पहिरिने चुरा, मंगलसुत्र र सिन्दुरसँग जोडिएको वैज्ञानिक कारण यस्तो छ
23 Oct
2:55

हिन्दु महिलाले पहिरिने चुरा, मंगलसुत्र र सिन्दुरसँग जोडिएको वैज्ञानिक कारण यस्तो छ

हिन्दु परम्परामा बिवाहित महिलाले पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई निकै नै मान्यता दिइन्छ । सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको धार्मिकसगैँ वैज्ञानिक सत्य पनि छ: सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण…




एक लाख वर्षपछि यस्तो देखिने छ मानिसको अनुहार, पत्याउनुहुन्छ ?
23 Oct
2:36

एक लाख वर्षपछि यस्तो देखिने छ मानिसको अनुहार, पत्याउनुहुन्छ ?

वैज्ञानिक खोजबाट पत्ता लागेको कुरा हो कि मानिसको पूर्खा बाँदर हो । तपाईंले हेर्नुभयो भने बाँदरकोभन्दा हाम्रो अनुहार धेरै गुण राम्रो देखिन्छ । आठ लाख र दुई लाख वर्षको बीचमा पृथिवीको जलवायुमा आएको तीव्र परिवर्तनले मानव मस्तिष्क र खोपडीको आकार तीन गुणा बढाएको थियो । यसले गर्दा अनुहार थेप्चिन पुग्यो…




यस्तो भएमा समाप्त हुन्छ त पृथ्वीमा जीवन ! कुन ग्रहमा छ जीवनको सम्भावना ?
20 Oct
5:42

यस्तो भएमा समाप्त हुन्छ त पृथ्वीमा जीवन ! कुन ग्रहमा छ जीवनको सम्भावना ?

पृथ्वीमा जीवन छ किनभने जीवन अनुकुल वायुमण्डल छ अनि पानी पनि छ । जीवनको लागि वायुमण्डल हुनु जरुरी छ । लामो समयदेखि मानिसले पृथ्वीबाहेक ब्रम्हाण्डका अन्य स्थानमा समेत जीवन भएको हुन सक्ने अनुमान गर्दै आएका छन् । १९ औं शताब्दीमा खगोलशास्त्रीहरुले पनि चन्द्रमामा बुद्धिमान प्राणीहरु हुनुपर्छ भन्ने सोच राखेका थिए…




मान्छे मरेपछी मलामी जादा किन शंख फुक्छन ? यस्तो छ वैज्ञानिक कारण
13 Oct
7:42

मान्छे मरेपछी मलामी जादा किन शंख फुक्छन ? यस्तो छ वैज्ञानिक कारण

मलामी जाँदा “एकोहोरो” शङ्ख किन बजाइन्छ? शङ्ख ध्वनि वातावरण शुध्दताको लागी प्रयोग गरिन्छ…यस्को ध्वनिले वातावरणमा भएका किटाणुहरुको विनाश गर्नुको साथै यस्को ध्वनिले वातावरणमा अत्याधिक मात्रामा साकारात्मक उर्जा प्रवाहित गर्छ शङ्ख बजाउनाले मुटु,श्वास-प्रश्वास,पेट सम्बन्धि रोग हरु लाग्दैन…घरको वास्तु दोष ठीक गर्छ…र ज्योतीषिय विज्ञानको अाधारमा भन्ने हो भने शङ्ख बजाउनाले गुरु ग्रह…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

Balkot Chowk Bhaktpur
Area: 3 ana
Location: Balkot
Price: 1 karod 50 lakh
Land Sale Bhaktapur
Area: 4 aana
Location: Bhaktapur
Price: 1750