Real estate ads rs.200 inquiry 9849143786

Category Archives : बैज्ञानीक तथ्य

के स्टेफेन हकिंग्सले भनेजस्तै पृथ्वी अबको छ सय वर्षमा आगोको लप्कोजस्तै बलिरहेको हुनेछ ?
03 Jan
6:15

के स्टेफेन हकिंग्सले भनेजस्तै पृथ्वी अबको छ सय वर्षमा आगोको लप्कोजस्तै बलिरहेको हुनेछ ?

चीन । बेलायतका चर्चित प्राध्यापक स्टेफेन हकिंग्सले आगामी  छ सय वर्षसम्ममा पृथ्वीबाट सबै जीवहरु नामेट हुने चेतावनी दिँदै आएका छन् । उनका अनुसार मानिसहरुले विज्ञानको अध्ययन, अनुसन्धानमा तीव्रता दिएर मानव बासस्थानको लागि पृथ्वीकै विकल्प नखोज्ने हो भने यसले डाइनोसरको जस्तै परिणति मानवजातिले भोग्नुपर्नेछ । गएको नोभेम्बर महिनाको सुरुतिर चीनको राजधानी…




रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या
03 Jan
6:03

रक्सी खाएपछि नेपालीहरू किन अंग्रेजी बोल्छन्, वैज्ञानिक व्याख्या

‘जब रक्सी भित्र छिर्छ, नेपालीहरुको अंग्रेजी बाहिर आउँछ’ भन्ने भनाइ हामी सबैले सुनेका छौं। कतिपय अवस्थामा अलि-अलि अंग्रेजी बोल्न जानेको मान्छे नसामा धाराप्रवाह बोलेको सुनेका पनि छौं। हामी ठान्छौं, रक्सीको सुरमा अंग्रेजी बोल्ने वा बोल्न खोज्ने मान्छेले नाटक गरेका हुन्। के साँच्चै नाटक गरेका हुन्? वा, यसरी अंग्रेजी बोल्नुको पछाडि…




“पृथ्वीको घुम्ने गति कम हुँदा आउँने साल दुनिँयामा ठूलो भूकम्पको खतरा”
11 Dec
4:26

“पृथ्वीको घुम्ने गति कम हुँदा आउँने साल दुनिँयामा ठूलो भूकम्पको खतरा”

सन २०१८ र त्यो भन्दा पछिका समयमा संसारको कयन भागहरुमा ठूला भूकम्प आउँन सक्ने खतराको संकेत वैज्ञानिकहरुले दिएका छन् । ती वैज्ञानिकहरुका अनुसार पृथ्वीको घुम्ने गति कम हुँदै गएको हुँदा भूकम्प आउँन सक्ने सम्भावनाको आशंका गरिएको हो । उनीहरुबाट नै पृथ्वीको गति र भूकम्प संबन्धि कुराहरुको सिधा संबन्ध हुने तथ्य…




फोन उठाउँदा ‘हेलो’ नै किन भनिन्छ ?
09 Dec
6:32

फोन उठाउँदा ‘हेलो’ नै किन भनिन्छ ?

फोन होस् या मोवाइल उठाउने बित्तिकै सुरुमा बोलिने शब्द ‘हेलो’ । यो हामीले सानैदेखि सुन्दै आएको शब्द हो, जुन शब्द आजसम्म निरन्तर प्रयोग भइरहेको छ । त्यसो त फोनको आविष्कार भएको समयमा मानिसले फोनमा कुरा गर्दा ‘आर यू देयर ?’ भन्थे । किनकि उनीहरुलाई आफ्नो आवाज अर्कोतिर पुगिरहेको छ भन्ने…




केहि बैज्ञानिक उपकरणहरु र तिनका कार्य
08 Dec
2:42

केहि बैज्ञानिक उपकरणहरु र तिनका कार्य

अल्टिमिटर (Altimeter)           विमान कति उचाइमा उडिरहेको छ भनी नाप्ने यन्त्र हो । कुनै वस्तु वा स्थानको उचाइ नाप्न पनि अल्टिमिटर प्रयोग गरिन्छ । एम्मीटर (Ammeter)               एम्पियर्समा विद्युत् धारा नाप्ने यन्त्र एनीमोमिटर (Anemometer)    हावाको शक्ति तथा गति नाप्ने यन्त्र अडियोमिटर (Audiometer)                 ध्वनिको तिव्रता नाप्ने यन्त्र अडियोफोन (Audophone)       कम श्रवणशक्ति भएको…




नासाले सार्वजनिक गर्‍यो २० वर्षमा बदलिएको पृथ्वीको तस्बिर
08 Dec
2:40

नासाले सार्वजनिक गर्‍यो २० वर्षमा बदलिएको पृथ्वीको तस्बिर

वासिङ्टन (एजेन्सी)– अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले २० वर्षमा पृथ्वीमा भएको परिवर्तनको तस्बिर सार्वजनिक गरेको छ। नासाले सार्वजनिक गरेको तस्बिरले पृथ्वीमा रहेका महाद्वीप र महासागरको बेसिन (पानीले ढाकेको समुद्रको तल्लो भाग) मा यो दुई दशकमा कति परिवर्तन आयो, यसको रहस्यलाई उद्घाटित गरेको छ। विभिन्न टेक्नोलोजीको सहयोगले अन्तरिक्षबाट खिचिएको तस्बिरबाट वैज्ञानिकलाई…




कहिले के बन्यो ?
08 Dec
2:24

कहिले के बन्यो ?

के ? कसले ? कहाँ ? कहिले ?घडी, पेन्डुलम क्रिस्चियन हयुगेन्स हल्यान्ड–१६५६ स्टोभ बेन्जामिन फ्रेन्कलिन अमेरिका–१७४० क्यामेरा इस्टम्यान अमेरिका–१८१८ रेफ्रिजेरेटर जेम्स हेरिसन स्कटल्यान्ड– १८५१ स्टोभ ग्यास रबर्ट डब्लु बन्सेन जर्मनी–१८५५ डाइनामाइट अल्फ्रेड नोबल स्बिडेन–१८६६ टाइपराइटर क्रिस्टोफर सोल्स इटाली–१८६७ टेलिफोन अलेक्जेन्डर ग्राहम बेल बेलायत–१८७६ मोटरसाइकल एड्वार्ड बट्लर बेलायत– १८४८ मोटर कार्ल…




नमस्कार ! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ? यसको मनोवैज्ञानिक असर के ?
08 Dec
6:27

नमस्कार ! गुड !! अंकमाल कि चुम्बन !!! कुन राम्रो ? यसको मनोवैज्ञानिक असर के ?

कसैसँग भेट हुँदा तपाई के गर्नु हुन्छ ? नमस्कार, गुड, अंकमाल कि चुम्बन ? हाम्रो समाजमा प्रायः नमस्कार नै प्रचलनमा आउने गर्दछ । नमस्कार ! आरामै हुनुहुन्छ ? – अँ, आरामै । यसरी नमस्कारबाटै शुरु हुन्छ बोलचालको क्रम र यसरी नमस्कारले एक अर्कालाई नजिक ल्याउन पनि मद्दत गरिरहेको हुन्छ ।…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs