Real estate ads rs.200 inquiry 9849143786

Category Archives : बैदेशिक रोजगारी

विदेशी विद्यार्थी आकर्षित गर्न नयाँ नियम ल्याउँदै बेलायती सरकार
10 Dec
6:30

विदेशी विद्यार्थी आकर्षित गर्न नयाँ नियम ल्याउँदै बेलायती सरकार

बेलायत सरकारले विदेशी विद्यार्थीहरुलाई बेलायतको युनिभर्सिटीहरुमा अध्ययनका लागि आउन उत्प्रेरित गर्न नयाँ नियम ल्याउने तयारी गरेको छ। युरोपेली युनियन (इयु) बाट बेलायत बाहिरिने भएपछि बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्याथीहरुको संख्यामा गिरावट आएपछि बेलायत सरकारले यस्तो तयारी गरेको हो। यसका लागि बेलायती सरकारले हालै स्वेतपत्र समेत जारी गरेको छ। स्वेतपत्रमा उल्लेख भए…




कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?
08 Dec
6:14

कृषि पेशामा जापान जान कति खर्च लाग्छ ?

प्रश्न – म कृषिको काम गर्न जापान जान चाहन्छु, त्यसका लागि जापानी भाषामा पास हुनु पर्छ कि पर्दैन र कृषिको कामका लागि जापान जाँदा कति खर्च लाग्छ ? उत्तर – दिवस आचार्य, निर्देशक वैदेशिक रोजगार विभाग : जापानमा काम गर्न जाने भनेर नेपाल सरकार र जापान सरकारको जिट्कोमार्फत प्रशिक्षार्थी कामदारको…




सपनाको शहर कोरिया कहर वास्तविक जीवन भोगाई सुष्मा राई
17 Nov
5:16

सपनाको शहर कोरिया कहर वास्तविक जीवन भोगाई सुष्मा राई

0   

समय सँगै मानिसको सपनाहरू पनि स्तरीय देखीन्छ। जब जिम्मेवारी-कर्तव्यको भार पर्छ,  समस्या अनि आर्थिक अभावहरू खट्किदै जान्छ तब एकमात्र सपना हुन्छ पैसा कमाउने बिदेश नगई नेपालमै बसेर भविष्यमा केही गर्ने सपनालाई मनको कुनामा यथावतै रख्ही मस्तिष्कमा बिदेश अनि पैसाको बिट्टा हरूले डेरा जमाउछ। certificate दराजमा थन्काएर हजारौ नेपाली युवा-युवतीहरू बिदेशीन्छन।…




कतारमा रहने प्रत्यक कामदार लाई खुसीको खबर एकचोटी अबस्य पढ्नुहोस
15 Oct
10:46

कतारमा रहने प्रत्यक कामदार लाई खुसीको खबर एकचोटी अबस्य पढ्नुहोस

कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले कामदारको समस्या सात दिनभित्र समाधान गर्ने संयन्त्र बनाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कतारका प्रशासनिक विकास तथा सामाजिक मन्त्री इशा विन साद अल जुवैल अल–नुएमीले यस्तो संयन्त्रले कामदारलाई छिटो न्याय प्रदान गर्ने बताए । कतारमा नेपाली कामदारले भोगिरहेका समस्याबारे छलफल गर्न पुगेका…




इजरायली कृषिमा आकर्षित नेपाली युवा
03 Jan
4:24

इजरायली कृषिमा आकर्षित नेपाली युवा

शुभ खबर, इजरायलको व्यावसायिक कृषि खेतीबाट सीप सिक्न नेपाली युवाको आकर्षण बढ्दो छ । इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न थालेको देखिन्छ । पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन् । साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा…




आफन्त र चिनेजानेको नाममा विदेश जानेहरु ठगिने क्रम धेरै
29 Dec
6:37

आफन्त र चिनेजानेको नाममा विदेश जानेहरु ठगिने क्रम धेरै

बैदेशिक रोजगारीमा पठाइदिने बहानामा आफन्त वा स्थानिय दलालहरुबाट ठगिएका ७ सय २६ वटा घटना सप्तरी स्थीत सुचना तथा परामर्श केन्द्रमा दर्ता भएका छन् । यसले बैदेशिक रोजगारका नाममा भइरहेको ठगिको चित्रण गर्ने यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले बताए । एमनेष्टी ईन्टरनेशनल नेपाल, एमनेष्टी सप्तरी समुह नं. ३०, सप्तरी सामुदायिक विकास…




अमेरिकामा ‘राम्रो काम’ पाउन दस टिप्स
22 Dec
6:11

अमेरिकामा ‘राम्रो काम’ पाउन दस टिप्स

यदि तपाईंसँग अमेरिकामा काम गर्ने अनुमति छ भने यस मुलुकमा दैनिकी चलाउन सकिने किसिमका जागिर खोज्न त्यती गाह्रो छैन। तर सबैले आश गर्ने र आँखा लगाउने ‘राम्रो काम’ (यसलाई अमेरिकामा प्रोफेसनल जब भन्ने गर्छन् ) पाउनका लागि बसाइँ सरी अमेरिका आएका प्रवासीहरुलाइ धेरै नै कठीन मानिन्छ। प्रोफेसनल जागिरहरुमा वार्षिक तलब…




दश वर्षभित्रमा युवाहरुलाई देशमै रोजगारी दिन्छौ : मन्त्री जोशी
19 Dec
3:36

दश वर्षभित्रमा युवाहरुलाई देशमै रोजगारी दिन्छौ : मन्त्री जोशी

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले विदेशिएका युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताए । उनले देशको ठूलो जनशक्ति युवा जगत विदेसिएकोमा चिन्ता व्यक्त गरे । विदेशमा…




बैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनु पर्ने कुराहरु
18 Dec
3:29

बैदेशिक रोजगारका लागि गएका कामदारले ध्यान दिनु पर्ने कुराहरु

काम गर्न जाने मूलुकको नेपाली राजदूतावास, श्रम सहचारी, संघ गैर आवासीय नेपाली एवं नेपाली संघ संस्था आदिको सर्म्पर्क ठेगाना फोन आफ्नो साथमा राख्नु पर्छ । अप्ठ्यारो र कठीनाई पर्दा सर्म्पर्क गर्न सजिलो हुन्छ । बिदेशमा रहदा नेपाली राजदूतावास, नेपाली संघसंस्था र आफ्नो घर परिवारको नियमित सर्म्पर्कमा रहनु पर्दछ । यसो…




बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु
18 Dec
3:27

बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु

केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ । लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ। घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ । बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Kamalbinayak
Area: 3.2 aana
Location: Bhaktapur
Price: 80 lakhs
Land Sale Ichangu
Area: 12 aana
Location: ichangu
Price: 16 lakhs