Real estate ads rs.200 inquiry 9849143786

Category Archives : मनोरञ्जन

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र
03 Jan
6:31

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

काठमाडौँ ।  “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुग्नुभएको हो । शनिबार…




बच्चालाई चुसाउने दुध दुहेर विक्री !
10 Dec
8:01

बच्चालाई चुसाउने दुध दुहेर विक्री !

क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर विक्री गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।…




४० वर्षपहिले यस्तो थियो उत्तर कोरिया
10 Dec
7:38

४० वर्षपहिले यस्तो थियो उत्तर कोरिया

उत्तर कोरिया आफ्नो आणविक कार्यक्रमका लागि अहिले चर्चाको शिखरमा भए पनि यसअघि पनि संसारमा चर्चामै थियो । यहाँ ७० र ८० को दशकका केही यस्ता तस्बिरहरु छन्, जतिबेला उत्तर कोरियाले आफूलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गरेको पुष्टि हुन्छ । यद्यपि, उनीहरुले केवल कम्युनिष्ट शासन भएका मुलुकका नागरिकलाई मात्रै पर्यटकको रुपमा…




न्वारनमा नाम किन राखिन्छ, कसरी राखिन्छ ?
10 Dec
7:26

न्वारनमा नाम किन राखिन्छ, कसरी राखिन्छ ?

ज्योतिष बलराम उपाध्याय खकुरेल नामाकरण ज्योतिष शास्त्रका आधारमा कसरी न्वारनको नाम राखिन्छ भन्ने हाम्रो आजको मूल विषय हो । ज्योतिष शास्त्रका आधारमा सौरमण्डलको ३६० डिग्रीको भागलाई विभिन्न रुपले विभाजन गरिएको छ । यही ३६० डिग्रीको सौरमण्डललाई २७ भागमा विभाजन गरिएको छ । यही २७ भागलाई नै नक्षत्र भनिन्छ । हरेक…




कार्पेट खरीद गर्ने तरीका
08 Dec
3:45

कार्पेट खरीद गर्ने तरीका

विस्तारै चाडपर्व नजिकिँदै छन् । अन्य बेलाभन्दा चाडपर्वको समयमा घरमा नयाँ कार्पेट फेर्ने गरिन्छ । त्यस्तै, यदि भर्खरै बनेको घर हो भने पनि कार्पेट किन्नुपर्ने हुन्छ । पछिल्लो समय कार्पेटलाई घरमा शानको वस्तुको रूपमा समेत लिन थालिएको छ । घर, अफिसमा बिछ्याइएको कार्पेटबाट समेत व्यक्तित्व मापन गरिन्छ । मुख्यतः भुइँको…




फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी
08 Dec
3:40

फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन्। रुपन्देहीको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ। महिलाको संख्या पुरुषभन्दा बढी छ। यो मधेसी समुदायको बाहुल्य रहेको र खुला सीमा भएको क्षेत्र हो। जिल्लाका साबिक…




म्यानेजमेण्ट ज्ञान : व्यस्त मानिसलाई उत्पादनशील टिप्स
08 Dec
3:27

म्यानेजमेण्ट ज्ञान : व्यस्त मानिसलाई उत्पादनशील टिप्स

अधिकांश मानिस आफू जुनसुकै समय पनि व्यस्त रहेको बताउँछन् । तीमध्ये आधा जति मानिस व्यस्त देखिने मात्र हुन् र बाँकी भने वास्तवमै व्यस्त हुन्छन् । तर, प्रायः ती सबै धेरै अनावश्यक काम गरेर दिनहुँ आफ्नो समय त्यतिकै खेर फालिरहेका हुन्छन् । केही मानिसहरू व्यस्त हुनु भनेको सामान्य नै हो भन्ने…




कार सौखिनहरुको लागि खुसीको खबर,१ रुपैयाँ डाउन पेमेन्टमा कार !
08 Dec
2:37

कार सौखिनहरुको लागि खुसीको खबर,१ रुपैयाँ डाउन पेमेन्टमा कार !

कार सौखिनहरुको लागि टाटा मोटर्सले खुसीको खबर ल्याएको छ । अफरै अफरको भिडमा टाटा मोटर्सले आफ्ना उपभोक्ताहरुलाई १ रुपैयाँको डाउन पेइमेन्टमा कार किन्ने मौका दिने घोषणा गरेको भारतीय मिडिया दैनिक भाष्करको डिजिटल संस्करणले लेखेको छ । टाटा मोटर्सको अफर अनुसार सिर्फ १ रुपैयाँको डाउन पेमेन्टमा कम्पनीले कार किस्तामा दिन लागेको…




गल्तीले आविष्कार भएको थियो एक्स–रे
08 Dec
2:20

गल्तीले आविष्कार भएको थियो एक्स–रे

एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् । सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका…




जाडोमा बगैंचाको हेरचाह
08 Dec
6:46

जाडोमा बगैंचाको हेरचाह

जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ । जाडो बढ्दै जाँदा फूलका बिरुवा जोगाउन विशेष मेहनत गर्नुपर्ने हुन्छ । जाडोले…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Jhapa
Area: 6.5 dhur
Location: jhapa
Price: 78,75,000
Land Sale Bhaktapur
Area: 3.2 aana
Location: Bhaktapur
Price: 6