Real estate ads rs.200 inquiry 9849143786

Category Archives : रोचक प्रसंग

मलाई बेश्या र भालु भनेपछि तपाईलाई आनन्द आउँछ हो
13 Dec
8:26

मलाई बेश्या र भालु भनेपछि तपाईलाई आनन्द आउँछ हो

0   

नेपालमा महिला हरुलाई भालु भन्ने प्रचलन कहिले बाट आएको हो त्यो थाहा भएन तर देह व्यापार गर्ने महिला हरुलाई नेपाली समाजले भनौ अहिलेका युवा पुस्ता हरुले भालु भनेर सम्बोधन गर्ने गरेको पाइन्छ ! मेरो व्यक्तिगत विचारमा भालु एउटा जंगली जनावर हो, भालु संग देह ब्यापार गर्ने महिला हरुको कुनै सम्बन्ध…




बच्चालाई चुसाउने दुध दुहेर विक्री !
10 Dec
8:01

बच्चालाई चुसाउने दुध दुहेर विक्री !

क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर विक्री गरिरहेकी छिन् । आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् ।…




नेपालीहरुको आम्दानीको १३ प्रतिशत खानामा खर्च
10 Dec
7:47

नेपालीहरुको आम्दानीको १३ प्रतिशत खानामा खर्च

प्रत्येक नेपालीले आफ्नो दैनिक आम्दानीको १३ प्रतिशत खानामा खर्च गर्ने गरेको एक सर्वेक्षण प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले तयार पारेको ताजा विश्व सूचकांकअनुसार नेपालीले खानामा गर्ने खर्च दक्षिण एसियाली देशमध्ये दोस्रो सबैभन्दा बढी हो । एक नेपालीको वार्षिक आम्दानी औसत ६ सय ८२…




यिनै हुन् विश्वकै पहिलो गर्भवती पुरुष
10 Dec
7:31

यिनै हुन् विश्वकै पहिलो गर्भवती पुरुष

भगवानले आमा दर्जा त्यसै दिएको होइन, आमा हुन जति गाह्रो छ, त्यति नै जिम्मेवारी बहन गर्न पनि सक्नुपर्छ । तर एक पुरुषले भगवानको लिलालाई नै चूनौति दिँदै बच्चा जन्माए । उनी संसारकै पहिलो पुरुष आमा बनेका छन् । २००८ मा थोमस बियाटी भन्ने पुरुष पहिलो पटक आमा बनेका हुन् ।…




विदेशी विद्यार्थी आकर्षित गर्न नयाँ नियम ल्याउँदै बेलायती सरकार
10 Dec
6:30

विदेशी विद्यार्थी आकर्षित गर्न नयाँ नियम ल्याउँदै बेलायती सरकार

बेलायत सरकारले विदेशी विद्यार्थीहरुलाई बेलायतको युनिभर्सिटीहरुमा अध्ययनका लागि आउन उत्प्रेरित गर्न नयाँ नियम ल्याउने तयारी गरेको छ। युरोपेली युनियन (इयु) बाट बेलायत बाहिरिने भएपछि बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्याथीहरुको संख्यामा गिरावट आएपछि बेलायत सरकारले यस्तो तयारी गरेको हो। यसका लागि बेलायती सरकारले हालै स्वेतपत्र समेत जारी गरेको छ। स्वेतपत्रमा उल्लेख भए…




म्यानेजमेण्ट ज्ञान : व्यस्त मानिसलाई उत्पादनशील टिप्स
08 Dec
3:27

म्यानेजमेण्ट ज्ञान : व्यस्त मानिसलाई उत्पादनशील टिप्स

अधिकांश मानिस आफू जुनसुकै समय पनि व्यस्त रहेको बताउँछन् । तीमध्ये आधा जति मानिस व्यस्त देखिने मात्र हुन् र बाँकी भने वास्तवमै व्यस्त हुन्छन् । तर, प्रायः ती सबै धेरै अनावश्यक काम गरेर दिनहुँ आफ्नो समय त्यतिकै खेर फालिरहेका हुन्छन् । केही मानिसहरू व्यस्त हुनु भनेको सामान्य नै हो भन्ने…




नासाले सार्वजनिक गर्‍यो २० वर्षमा बदलिएको पृथ्वीको तस्बिर
08 Dec
2:40

नासाले सार्वजनिक गर्‍यो २० वर्षमा बदलिएको पृथ्वीको तस्बिर

वासिङ्टन (एजेन्सी)– अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले २० वर्षमा पृथ्वीमा भएको परिवर्तनको तस्बिर सार्वजनिक गरेको छ। नासाले सार्वजनिक गरेको तस्बिरले पृथ्वीमा रहेका महाद्वीप र महासागरको बेसिन (पानीले ढाकेको समुद्रको तल्लो भाग) मा यो दुई दशकमा कति परिवर्तन आयो, यसको रहस्यलाई उद्घाटित गरेको छ। विभिन्न टेक्नोलोजीको सहयोगले अन्तरिक्षबाट खिचिएको तस्बिरबाट वैज्ञानिकलाई…




कार सौखिनहरुको लागि खुसीको खबर,१ रुपैयाँ डाउन पेमेन्टमा कार !
08 Dec
2:37

कार सौखिनहरुको लागि खुसीको खबर,१ रुपैयाँ डाउन पेमेन्टमा कार !

कार सौखिनहरुको लागि टाटा मोटर्सले खुसीको खबर ल्याएको छ । अफरै अफरको भिडमा टाटा मोटर्सले आफ्ना उपभोक्ताहरुलाई १ रुपैयाँको डाउन पेइमेन्टमा कार किन्ने मौका दिने घोषणा गरेको भारतीय मिडिया दैनिक भाष्करको डिजिटल संस्करणले लेखेको छ । टाटा मोटर्सको अफर अनुसार सिर्फ १ रुपैयाँको डाउन पेमेन्टमा कम्पनीले कार किस्तामा दिन लागेको…




गल्तीले आविष्कार भएको थियो एक्स–रे
08 Dec
2:20

गल्तीले आविष्कार भएको थियो एक्स–रे

एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् । सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका…




जाडोमा बगैंचाको हेरचाह
08 Dec
6:46

जाडोमा बगैंचाको हेरचाह

जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ । जाडो बढ्दै जाँदा फूलका बिरुवा जोगाउन विशेष मेहनत गर्नुपर्ने हुन्छ । जाडोले…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Thimi
Area: 3.2 aana
Location: Bhaktapur
Price: 125
Land Sale Bhaktapur
Area: 4 aana
Location: Bhaktapur
Price: 1750