Real estate ads rs.200 inquiry 9849143786

Category Archives : श्रिंगार

ओठको कालोपन हटाउनका लागि अपनाउनुहाेस् यी घरेलु उपाय
25 Oct
3:52

ओठको कालोपन हटाउनका लागि अपनाउनुहाेस् यी घरेलु उपाय

आजको जमानामा जो कोही पनि राम्रो र अरु भन्दा सुन्दर देखिन चाहन्छन् । चाहे त्यो केटा हो वा केटी । मानिसको अनुहार र बाहिरी सुन्दरता तब राम्रो देखिन्छ, जब उसको छाला दागरहित, सुन्दर कपाल, गुलाबी ओठ हुन्छ । मानिसको सुन्दरता बढाउनका लागि ओठको योगदान महत्वपूर्ण रहेको हुन्छ । फुटेको र…




फेसियल गर्दा हेलचेक्र्याइँ नगरौँ
16 Oct
6:24

फेसियल गर्दा हेलचेक्र्याइँ नगरौँ

आजभोलि सुन्दर रहनका लागि फेसियल गर्ने चलन बढ्दो छ । युवापुस्तामा यो टे«न्ड अलि बढेको पाइन्छ । आफ्नो छालाको प्रकृतिअनुसार छालाको स्याहार तथा फेसियल गर्न सकेनौँ भने अनुहार कुरूप हुन सक्छ । फेसियल यस्तो उपचार विधि हो, जसका माध्यमद्वारा छालाको पूर्ण स्याहार गर्न सकिन्छ । हरेक व्यक्तिले महिनाको एक वा…




केटीहरुले लगाउने लिपिस्टिकमा बढी सेक्स उतेजना हुने
10 Oct
4:42

केटीहरुले लगाउने लिपिस्टिकमा बढी सेक्स उतेजना हुने

यौन उत्तेजना बढाउने औधषिहरुले भन्दा केटीहरुले लगाउने लिपिस्टिकमा बढी सेक्स उतेजना हुने नेपालमा प्रतिबन्धित रहेका भारतमा निर्मित यौन उत्तेजना बढाउने औधषिहरु यहाँ खुलेआम बिक्री हुने गरेका छन्। जनकपुरमा अनियमित तवरले यौन क्षमता बढाउने औषधी प्रयोग गर्नेको सङ्ख्या वृद्धि हुन थालेपछि यहाँका औषधी व्यवसायीले यस्ता औषधी खुलेआम बिक्री गर्न थालका हुन्।…




मोटी महिलाले मात्र सेवा पाउने अनौठो ब्युटीपार्लर
07 Oct
5:32

मोटी महिलाले मात्र सेवा पाउने अनौठो ब्युटीपार्लर

एजेन्सी, संसारमा समस्याको कुनै कमि छैन तर जति धेरै समस्या छन् संसारमा त्यति धेरै समाधान पनि छन् । मोटा मानिसहरुलाई  आम जीवनमा धेरै खाले समस्याहरु आउने गर्दछ, बिषेसतह महिलाहरुलाई धेरै समस्या हुने गर्दछ । लुगा स्यान्डल देखि ब्युटीपार्लरमा मेकअप गराउन सम्म धेरै खाले समस्याको सामना गर्नु पर्ने हुन्छ । जैमी…




छालाका लागि डे–क्रिम र नाइट क्रिम
30 Dec
11:19

छालाका लागि डे–क्रिम र नाइट क्रिम

छालामा चाउरीपना देखिनु भनेको सौन्दर्यमा ह्रास आउनु हो ।  हरेक सौन्दर्यसचेत व्यक्ति चाहे उमेर बढी भएको होस् या उमेरअगाडि नै, यो एउटा ठूलो समस्या नै हो । तर यो समस्या कम गर्न भने हामीले छालाको हेरचाह गर्नु आवश्यक छ । अहिलेको वातावरणको नकारात्मक असरबाट आफ्नो सुन्दरता जोगाएर राख्न अर्थात चाउरीपना…




मेकअपले हानी गरिरहेको त छैन ?
30 Dec
11:17

मेकअपले हानी गरिरहेको त छैन ?

सौन्दर्यमा महिलाको चासो बढ्दै गइरहेको छ । सौन्दर्य सामग्रीकै प्रयोगले प्राकृतिक सौन्दर्य गुमाउने चिन्ता समेत लिनुपर्ने भएको छ । पार्टीदेखि अन्य ठाउँमा जाँदा समेत गरिने भब्य मेकअपले कतै छालामा उल्टो असर त पु¥याइरहेको छैन ? फाउन्डेसन अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ । यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न…




महिलालाई उपयोगी ६ टिप्स
30 Dec
11:10

महिलालाई उपयोगी ६ टिप्स

– खुट्टालाई सफा र चम्किलो पार्न हेयर कन्डिसनर दलेर सेभ गर्ने गर्नुस् । – अनुहारलाई फ्रेस र चम्किलो बनाइराख्न हरेक दिन सातदेखि आठ घण्टासम्म सुत्ने गर्नुस् । – सेक्स गरेपछि अनिवार्य रूपले पिसाब फेर्ने गर्नुस् । यसो गर्दा पिसाबनलीमा इन्फेक्सन हुने जोखिम कम हुन्छ । – नेलपोलिसलाई चम्किलो पारिराख्न हरेक…




घरैमा सहजै गर्न सकिन्छ बेहुलाको मेकअप
22 Dec
8:30

घरैमा सहजै गर्न सकिन्छ बेहुलाको मेकअप

केही वर्षअगाडिसम्म विवाह गर्दा बेहुलाको मेकअपलाई त्यति ध्यान दिइँदैनथ्यो । गर्नैपरे पनि हल्का फाउन्डेसन र आँखामा गाजल मात्र लगाइन्थ्यो । तर, अहिले भने बेहुलाहरू पनि जेन्ट्स पार्लरमा आएर सम्पूर्ण मेकअप गर्ने प्रचलन बढेको छ । जेन्ट्स मेकअप बेहुलीको तुलनामा सजिलो हुनुका साथै छिटो पनि हुन्छ । बेहुलाले ह्याभी मेकअप गर्नु…




कसरी रोज्ने मस्काराकसरी रोज्ने मस्कारा
22 Dec
7:56

कसरी रोज्ने मस्काराकसरी रोज्ने मस्कारा

गाजल या लाइनर लगाएपछि आँखालाई थप आकर्षक बनाउन मस्कारा लगाइन्छ । अहिले कलरफुल मस्काराको ट्रेन्ड छ । अझ तपाईंका आँखाको परेला छोटा छन् भने कलरफुल मस्काराले ठूलो भूमिका खेल्छ । छोटा परेलामा कलफुल मस्काराले आँखा ठूला देखाउँछ । मस्काराको रङ ल्यासेज र ड्रेसको रङसँग मिलाएर लगाउनुपर्छ । जानिराख्नुहोस्, मस्कारा रोज्ने…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

५ शटर भएको घर बिक्रीमा
Area: 6 dhur
Location: बिर्तामोड
Price: 12,500,000
Land Sale (sold Out)
Area: 8 ana 2 paisa 2 dam
Location: Swoyambhu
Price: 21 lakhs