Real estate ads rs.200 inquiry 9849143786

Category Archives : सूचना-प्रविधि

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र
03 Jan
6:31

आहा ! सफा भएछ पशुपतिनाथ क्षेत्र

काठमाडौँ ।  “आहा, सफा भएछ पशुपतिनाथ क्षेत्र त”– शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भन्नुभयो । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उहाँले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिनुभयो । करिब ४० वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ७३ वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुग्नुभएको हो । शनिबार…




कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य
11 Dec
4:37

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य

कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य विश्वको लागि कुनै अपरिचित नाम होइन किनकी सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए ।तिनै व्यक्ति नेपालका लागि गुमनाम बनिरहेका छन् कारण ३७ वर्ष अघिको विज्ञान तथा प्रविधिको ज्ञानभण्डार र क्षमता भएका शाक्यको कम्प्युटर आविष्कारलाई प्रयोगमा ल्याउन न त सरकार, न त…




यो हो विश्‍वकै पहिलो किचन साइकल !
10 Dec
6:34

यो हो विश्‍वकै पहिलो किचन साइकल !

अहिले तपाई धेरै अचम्मका चीजहरु देख्‍नु भएको छ। तर के तपाईले किचेन साइकल देख्‍नु भएको छ ? यस्तै एउटा मानिसले हिड्दै काम गर्न सकिने किचेनको निर्माण गरेका छन्। उसले घरमा फ्‍याकिएका भाडाकुडाबाट बनाएको साइकलको मूल्‍य २ सय डलर राखिएको छ। उनले लण्डनमा खाना पुर्‍याउने काम गर्ने भएकाले चाँडै नै किचेनको…




प्रकृतिको प्रेरणाबाट हाइटेक मेसिनको आविष्कार
10 Dec
6:06

प्रकृतिको प्रेरणाबाट हाइटेक मेसिनको आविष्कार

आकाशमा पक्षी उडेको देखेपछि मनुष्यभित्र पनि उडने चाहना जागेको थियो । यस उडने चाहनाले मनुष्यभित्र हवाइजहाजको आविष्कार गर्ने प्रेरणा उत्पन्न भयो । त्यस्तै मनुष्यले चन्द्रमालाई देखेपछि त्यहाँ पुग्ने चाहना बढ्यो र एक दिन मनुष्यले चन्द्रमामा पनि पाइला टेकी छाड्यो । कैयौं यस्ता घटना छन् जसमा मनुष्यले केही नयाँ गर्ने प्रेरणा…




मान्छेको नक्कल गर्ने रोबोट
10 Dec
5:53

मान्छेको नक्कल गर्ने रोबोट

जापानी अटोमोबाइल कम्पनी टोयोटाले बुधबार आफ्नो संचालकको चालचलन नक्कल गर्न सक्ने मानवयन्त्र प्रदर्शन गरेको छ जसले जेष्ठ नागरिकको सेवा तथा प्रकोपको समयमा प्रतिक्रिया दिनेजस्ता विभिन्न कार्य गर्न सक्छ । टि – एचआर३ नामक रोबोटलाइ शरीरमा जडान गरेर प्रयोगकर्ताले चाहिएको यथार्थ समयमा सामान्य रुपमा आफ्ना हातखुट्टा चलाएर संचालन गर्न सक्छन् ।…




आगोको आविष्कार : मानवको दोश्रो क्रान्ति
10 Dec
5:53

आगोको आविष्कार : मानवको दोश्रो क्रान्ति

आगो मान्छेको दैनिक जीवनमा नभई नहुने चीज हो । कल्पना गर्नुस् त आगो बिनाको संसार कस्तो होला ? आगो बिना न खाना पाक्छ न त जाडोमा जीउ न्यानो नै पार्न सकिन्छ ? तपाईं भन्नुहोला आगो नभए पनि बिजुलीबाट हिटर बालेर सबथोक गर्न सकिन्छ । तर बिजुलीले दिने ताप त सामान्य…




मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु
10 Dec
5:47

मान्छेको जागिर खोस्दै रोबोट र ड्रोनहरु

अमेरिकामा यस वर्षको एप्रिलदेखि अक्टोबर महिनासम्ममा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। एउटा अनुमान अनुसार आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले खाइदिने छन्। अमेरिकामा मात्रै होइन विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला…




फोन उठाउँदा ‘हेलो’ नै किन भनिन्छ ?
09 Dec
6:32

फोन उठाउँदा ‘हेलो’ नै किन भनिन्छ ?

फोन होस् या मोवाइल उठाउने बित्तिकै सुरुमा बोलिने शब्द ‘हेलो’ । यो हामीले सानैदेखि सुन्दै आएको शब्द हो, जुन शब्द आजसम्म निरन्तर प्रयोग भइरहेको छ । त्यसो त फोनको आविष्कार भएको समयमा मानिसले फोनमा कुरा गर्दा ‘आर यू देयर ?’ भन्थे । किनकि उनीहरुलाई आफ्नो आवाज अर्कोतिर पुगिरहेको छ भन्ने…




कम्प्यूटरको इतिहास- पहिलो कम्प्यूटर कहिले र कसले बनायो?
08 Dec
4:08

कम्प्यूटरको इतिहास- पहिलो कम्प्यूटर कहिले र कसले बनायो?

वास्तवमा ‘कम्प्यूटर’ शब्दले ठूलो इतिहास बोकेको छ। पहिले पहिले क्याल्कुलेटर देख्दा पनि अचम्म लाग्थ्यो, गाह्रो हिसाबहरू पनि एकैछिनमा हल गरेको देख्दा त्यही क्याल्कुलेटरको महत्व पनि ठूलो थियो। तर आजभोली कम्प्यूटर शब्दले नौलोपना अनि जिज्ञासा बोक्न छाडिसकेको छ। सबैको साथमा कम्प्यूटर हुन्छ, हात-हातमा स्मार्टफोनको रूपमा मिनीकम्प्यूटर बसेको हुन्छ। तर आजको यो…




७ ऋषिमुनिहरु जसले वैज्ञानिक भन्दा पहिल्यै आविष्कार गरेका थिए
08 Dec
4:00

७ ऋषिमुनिहरु जसले वैज्ञानिक भन्दा पहिल्यै आविष्कार गरेका थिए

विज्ञानमा पश्चिमी देशहरु सधै अगाडी भए । आजकल भएका ठुला ठुला सवै जसो आविष्कारकहरु उतैका छन्,कम्तिमा हामीले यस्तै पढ्दै आएका छौ ।   तर तपाईलाइ विश्वास नलाग्ला आधुनिक विज्ञानले पत्ता लगाएका भनिएका कयौं कुराहरु हाम्रै ऋषिमुनिले हजारौ वर्ष पहिले पत्ता लगाइ सकेका थिए। त्यसैले होला कतिपय सन्दर्भमा पश्चिमाहरु वेदबाट प्रभावित…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

५ शटर भएको घर बिक्रीमा
Area: 6 dhur
Location: बिर्तामोड
Price: 12,500,000
Land Sale Ichangu
Area: 12 aana
Location: ichangu
Price: 16 lakhs