Real estate ads rs.200 inquiry 9849143786

Category Archives : सेयर बजार

सेयर के हो थाहा छैन, लगानी गर्न आतुर छन् दोलखावासी
26 Nov
3:58

सेयर के हो थाहा छैन, लगानी गर्न आतुर छन् दोलखावासी

0   

कालिञ्चोक-९ का डम्बर ओलीले तामाकोशीमा सेयर हाल्न कागजात तयार पारेको निकै समय भयो । तर, प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर नखुलेकाले उनले जोहो गरेको रकम स्थानीय सहकारीमा थन्किएको छ । ‘फाइलमा धुलो जमिसक्यो, पोहोरै खोलिदिएको भए एक वर्षको व्याज खाइसकिन्थ्यो,’ उनी भन्छन् । सेयरमा लगानी गर्दा नाफा हुने सुनेका छन्…




शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेड : कम्पनी विश्लेषण
24 Nov
6:01

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेड : कम्पनी विश्लेषण

0   

प्रमुख गतिविधि कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैङ्क र कम्पनीको वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा : चालू…




यी २७ कुरा नजानी सेयर बजारमा प्रवेश नगर्नुहोस्
24 Nov
5:49

यी २७ कुरा नजानी सेयर बजारमा प्रवेश नगर्नुहोस्

0   

धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि सेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर…




चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु
23 Nov
12:12

चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु

0   

दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरिया सवस्टेसन जोड्ने १३२ केभी प्रसारण लाइनमा बिहीबारदेखि विद्युत् प्रभाव भएको आयोजनाले जनाएको छ । सन् २००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झन्डै १० वर्षपछि बिहीबारदेखि प्रसारण सुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । आयोजनाले गत भदौमा परीक्षण गरिएको…




जनता बैङ्कले जफत गरेको शेयर लिलामी अदालतको आदेशमा रोकियो
08 Nov
7:49

जनता बैङ्कले जफत गरेको शेयर लिलामी अदालतको आदेशमा रोकियो

जनता बैङ्क नेपालले गुरुप्रसाद न्यौपानेबाट जफत गरी विक्री गर्न लागेको शेयरको लिलामी रोकिएको छ । उच्च अदालत पाटनलको आदेशमा बैङ्कले उक्त शेयरको लिलामी प्रकृया रोकेको हो । बैङ्कले न्यौपानेबाट जफत गरिएको सर्वसाधारण तर्फको ८५ हजार १ कित्ता शेयर राष्ट्र बैङ्कको निर्देशनमा कात्तिक १५ देखि २१ गतेसम्म लिलाम विक्री खुला गरेको…




तोकिएको समयमा अनलाइन कारोबार प्रणाली संचालनमा नल्याइएकोप्रति इन्भेष्टर्स फोरमको आपत्ति
08 Nov
7:42

तोकिएको समयमा अनलाइन कारोबार प्रणाली संचालनमा नल्याइएकोप्रति इन्भेष्टर्स फोरमको आपत्ति

नेपाल ईन्भेष्टर्स फोरमले ब्रोकरहरूलाई मार्जिन कारोबार उपलब्ध गराउने सम्बन्धमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यथासीघ्र निर्देशन दिन आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै फोरमले यस्तो आग्रह गरेको हो । साथमा फोरमले आस्वा लागु भएका देशभरी रहेका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरूबाट सेयर लिलामी प्रकृयामा सहभागी हुन…




डिम्याट खाताका फाइदाहरु चार बुँदामा
31 Oct
9:33

डिम्याट खाताका फाइदाहरु चार बुँदामा

डिम्याट प्रणाली अन्तर्गत लगानीकर्ताहरुले सेयर खरिद गर्दा कागजी प्रमाणपत्र नभइ ईलेक्ट्रोनिक सेयर आफ्नो खातामा प्राप्त गर्नेछन् । तर डिम्याट प्रणाली अन्तर्गत कारोबार गर्नपुर्व लगानीकर्ताले डिपी (डिपोजिटरी पार्टिसिपेन्ट्स) मा गएर डिम्याट खाता खोल्नु आवश्यक छ । आफ्नो खातामा कुन कम्पनीको के कति कित्ता सेयर रहेको छ भन्ने बारेमा बिस्तृत बिवरण लगानीकर्ताले…




ब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?
31 Oct
9:31

ब्लु चिप सेयर के हो ? किन छ विश्वासिलो ?

व्यवस्थापन पक्ष राम्रो भएका, संस्थागत सुशासन भएका, राम्रो आम्दानी भएका, सेयरधनीको विश्वास जितेका कम्पनीहरुको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस्ता कम्पनीहरुले लगानीकर्ताहरुलाई नियमित रुपमा लाभांश दिने क्षमता राख्दछन् । त्यसैले यी कम्पनीहरु विश्वासिलो मानिन्छन् र यस्ता कम्पनीको सेयरमा लगानीकर्ताको अत्याधिक आकर्षण रहन्छ । यस्ता कम्पनीको बजार मूल्य पनि बढी…




तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत
31 Oct
9:29

तीन कम्पनीको सेयर नेप्सेमा सूचिकृत

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार गोर्खाज फाईनान्स, नेपाल ग्रामीण विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सले सेयर सूचीकृत गराएका छन् । गोर्खाज फाईनान्सले ५० प्रतिशत हकप्रद, नेपाल ग्रामिण विकास बैंकले यसअघि निष्काशन गरेको एफपीओ र गुराँस लाइफ इन्स्योरेन्सले यसअघि वितरण गरेको आठ प्रतिशत बोनस सेयर कारोबारका लागि नेप्सेमा…




राधी विद्युतले ७ लाख ६४ हजार कित्ता आइपिओ जारी गर्न पायो अनुमति
25 Oct
4:10

राधी विद्युतले ७ लाख ६४ हजार कित्ता आइपिओ जारी गर्न पायो अनुमति

राधी विद्युत कम्पनी लिमिटेड (RBCLL) ले सर्वसाधारण लगानीकर्ताका लागि साढे सात करोड बढीको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई धितोपत्र बोर्डले ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर जारी गर्न अनुमति दिएको छ । कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि ४ लाख १० हजार कित्ता र…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Jadibuti
Area: 3 aana
Location: narefaat Jadibuti
Price: 1 crore 60 lakhs
Land Tarkeshor (SOLD)
Area: 9.2 aana
Location: Kathmandu
Price: 8 lakhs