Real estate ads rs.200 inquiry 9849143786

Category Archives : HEALTH

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?
11 Jan
9:28

टेलिभिजन हेरेर योग सिक्नु ठीक कि बेठीक ?

नेपालमा पनि अस्तव्यस्त जीवनशैली र अस्वस्थ्यकर खानपानले रोगीहरुको संख्या बढ्दो छ, । यस्तो अवस्थामा रोगका अनेक निदान खोज्न थालिएको छ । त्यसमध्ये प्राकृतिक विधी सर्वोत्तम मानिएको छ । कुनै पनि रोगबाट छुटकारा पाउने प्राकृतिक पद्दतिमा योग सबैभन्दा प्रभावकारी देखिएको छ । योग के हो ? योग भनेको संस्कृत शब्द हो…




योगमय जीवन कसरी ?
11 Jan
7:57

योगमय जीवन कसरी ?

धेरैजसो मानिस आज धनबलको बन्दोबस्त गर्ने अन्त्यहीन दौडानमा छन् । मान्छेलाई न चैन छ, न वि श्राम गर्ने समय । धनबलको दौडानमा जब मान्छे थाक्छ, वाक्कदिक्क हुन्छ, उसलाई अन्ततः योगको छहारी याद आउँछ । ऊ आउने आखिर योगकै शरणमा हो । चाहे त्यो कालो होस् या गोरो, सनातनी होस् या…




ध्यान र योग : किन, कहिले र कसरी ?
11 Jan
7:54

ध्यान र योग : किन, कहिले र कसरी ?

शान्तितुल्यं तपो नास्ति, न संतोषात्परं सुखम । न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः ।। ‘शान्तिजस्तै कुनै तप छैन, सन्तोषजस्तै कुनै सुख छैन, तृष्णाजस्तो कुनै रोग छैन र दयाभन्दा ठूलो केही धर्म छैन ।’ दुनियाँका समस्त मान्छेको एउटा मात्र कामना छ, त्यो हो शान्ति । शान्तिबिना जीवनको कुनै मूल्य…




योग भन्ने कि योगा? योगका खास कुरा
11 Jan
7:52

योग भन्ने कि योगा? योगका खास कुरा

योग संस्कृत शब्द हो। अंग्रेजहरुले पनि आत्मसात गरेपछि यो शब्द संसारभरि फैलियो। तर अंग्रेजी भाषाका हरेक जसो शब्द हलन्त बोलिन्छन्। उनीहरु अजन्त बोल्नै सक्दैनन्। तसर्थ अंग्रेजी भाषा अकारान्त भाषा नभएकाले योग् लाई योग बनाउन Yog शब्दमा a थपे, जसले गर्दा आधा ग् पूर्ण ग हुन्छ। यसपछि योग् नभनेर योगा भन्न…




गल्तीले आविष्कार भएको थियो एक्स–रे
08 Dec
2:20

गल्तीले आविष्कार भएको थियो एक्स–रे

एउटा काम गर्दै जाँदा गल्तीका कारण अर्कै नतिजा निस्कियो भने हामीलाई झोँक चल्ने गर्छ । तर, कतिपय गल्ती यस्ता पनि छन्, जसले मानव जीवनलाई सहज बनाउने काम गरेका छन् । सन्की भौतिकशास्त्रीका रूपमा चिनिएका विलहेल्म रोन्टजेनले अर्कै काम गर्दागर्दै एक्स–रे आविष्कार गरेका हुन् । उनी क्याथोडिक रे ट्युब बनाउन खोजिरहेका…




बिहान उठेर खाली पेटमा पानी पिउनुको ५ फाइदाहरु
01 Dec
3:43

बिहान उठेर खाली पेटमा पानी पिउनुको ५ फाइदाहरु

मानिसको शरीरलाई स्वस्थ र फिट हुनको लागि पानीको निकै ने ठूलो भूमिका रहेको हुन्छ । मानव शरीरमा पानीको मात्रा ५०–६० प्रतिशत हुन्छ । पानीले शरीरका अंगहरुको पनि रक्षा गर्छ । पानीले नै मानव शरीरको कोशिकाहरुमा पोषक तत्व पूराउने काम गर्छ । साथै पानीबाट मानव शरीरमा चाहिने अक्सीजनको पनि सञ्चार गर्छ…




योगले बदलिँदो जीवन
30 Nov
1:17

योगले बदलिँदो जीवन

काठमाडौंका गोविन्दबाबु तिवारीले ४४ वर्ष बैंकिङ क्षेत्रमा बिताए । ६० वर्ष उमेर पुगेपछि उनले बैंक छाडे । धेरै उनका समकालीनहरू त्यसपछि कुनै वित्तीय संस्थाको सल्लाहकार बने, कतिले व्यवसाय गरे भने कतिले पढाएर समय बिताउन थाले । तर उनले भने अध्यात्म र ध्यानलाई रोजे । ‘म आफ्नो जीवन सार्थकताको लागि ध्यान र साधनामा लागेको हुँ,’…




क्यान्सरबाट छुट्कारा पाउन साइकल चलाउनुस्
30 Nov
1:05

क्यान्सरबाट छुट्कारा पाउन साइकल चलाउनुस्

तपाईं लामो जिन्दगी चाहनुहुन्छ ? क्यान्सको खतरा कम गर्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने साइकल चलाउन सुरु गरिहाल्नुहोस्, यो वैज्ञानिकहरुको भनाइ हो । अध्ययनका अनुसारई साइलकको प्रयोगले मुटुको विरामी तथा क्यान्सरमा कमी आउने छ । बेलायतमा नियमित आउजाउ गर्ने साढे २ लाख मानिसमा गरिएको एक अध्ययन अनुसार सार्वजनिक यातायात या कारमा…




राम्रो निद्राका लागि गर्नुहोस् अधोमुख सुखासन
25 Oct
7:14

राम्रो निद्राका लागि गर्नुहोस् अधोमुख सुखासन

रातभर निद्रा नलागेर तनावमा हुनुहुन्छ ? कि गहिरो निद्रा नपर्ने समस्या छ ? यदि यस्तो हो भने तुरुन्त समाधानको खोजी गर्नुपर्छ । हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यका लागि पर्याप्त निद्रा पुग्नुपर्छ । मनमा कुनै अनिष्ट कुराको आशङ्का, डर, चिन्ता, बेचैनीलगायत अवस्थाका साथै अल्कोहल, अत्यधिक धूमपान तथा चियाकफीको सेवनले पनि मानिसलाई…




तनाव र दुख:बिर्सन ‘बाख्रे योग’
25 Oct
7:12

तनाव र दुख:बिर्सन ‘बाख्रे योग’

तनाव र दुख:बिर्सन ‘बाख्रे योग’ सन्दर्भ: विश्व योग दिवश आफू स्वस्थ र तन्दुरुस्त रहन खानपानका साथै शारीरिक व्यायाम तथा योगमा मानिसहरुको रुची बढ्दो छ, रत मानिस व्यस्तताका बाबजुत पनि आफ्नो स्वास्थ्यका लागि समय दिन थालेका छन् । स्वस्थ रहने विभिन्न तरिकामध्ये योग राम्रो र उपयोगी विधी भएको अनुभवकर्ताहरु बताउँछन् ।…





Website designing. 9849143786, 4248763 www.atnepal.net

Property for sale in Nepal

Kathmandu Land For Sale
Area: 21 aana
Location: Godawari
Price: 24 lakhs
Land Sale Kavresthali
Area: 9.2 aana
Location: Kathmandu
Price: 13.50 lakhs