Real estate ads rs.200 inquiry 9849143786

Tag : real estate

जग्गा बाँझो राखे जरिवाना
11 Feb
6:35

जग्गा बाँझो राखे जरिवाना

0   

बागलुङ : काठेखोला गाउँपालिकाले खेतीयोग्य जग्गा बाँझो राख्नेलाई जरिवाना तिराउने भएको छ। काठेखोला गाउँपालिका वडा नं ७ (साविकको रेस गाविस) ले बाँझो जग्गामा खेती गर्न प्रोत्साहित गर्ने र खेती नगर्ने जग्गाधनीलाई तीन गुणा बढी राजस्व जरिवाना तिराउने निर्णय गरेको छ। खेतीयोग्य जमिन बाँझो रहँदा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएको तथा…




संघीयता लागूसँगै उपत्यका बाहिर निस्किन थाले रियलस्टेट व्यवसायी,ठूल्ठूलो प्लट बिक्रीमा
26 Nov
7:36

संघीयता लागूसँगै उपत्यका बाहिर निस्किन थाले रियलस्टेट व्यवसायी,ठूल्ठूलो प्लट बिक्रीमा

0   

राजधानीमा घरजग्गा कारोबार गर्दै आएका व्यवसायी चार भञ्ज्याङ काटेर बाहिर निस्किन थालेका छन्। संघीयता कार्यान्वयनसँगै राजधानी बाहिर आर्थिक गतिविधी विस्तार हुने अपेक्षामा रियलस्टेट प्रोजेक्टमा लगानी थालेको व्यवसायीहरुले बताएका छन्। काठमाडौं सितापाईलामा रहेको पद्मा  कोलोनीले विराटनगरमा हाउजिङ बनाउँदैछ। राजधानीमा तेस्रो फेजसम्म निर्माण सम्पन्न गरेको कोलोनीले चौथो, पाँचौ र छैठौँ फेज सुरु…




किसान संघर्ष समितिको नाममा जग्गा कारोबारीको पत्रकार सम्मेलन
12 Nov
3:58

किसान संघर्ष समितिको नाममा जग्गा कारोबारीको पत्रकार सम्मेलन

0   

वीरगञ्ज । सरकारले कृषियोग्य जग्गाको प्लटिङलाई नियन्त्रण गर्न कडाई गरेपछि जग्गा कारोबारीहरु त्यसको विरोधमा उत्रिन शुरु गरेका छन् । वीरगञ्जमा बिहिबार किसान संघर्ष समितिको नाममा जग्गा कारोबारीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । वीरगञ्जमा घर जग्गा कारोबारमा सक्रिय ज्योतिलाल कलवार अध्यक्ष रहेको संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरेको हो ।…




बाहिरी चक्रपथ आयोजना : जग्गा प्राप्तिको फाइल सदर
12 Nov
3:52

बाहिरी चक्रपथ आयोजना : जग्गा प्राप्तिको फाइल सदर

0   

काठमाडौं उपत्यका बाहिरी चक्रपथ निर्माण गर्ने सरकारको १३ वर्षदेखिको घोषणा अन्ततः कार्यान्वयनमा आउने निश्चित भएको छ । बहुप्रतीक्षित आयोजनाका रूपमा हेरिएको  बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा निर्माण गरिने चोभार–सतुङ्गलको ६ दशमलव ६ किमी जग्गा प्राप्तिको प्रस्ताव बुधवार शहरी विकास मन्त्री दिलनाथ गिरीले सदर गरेपछि उक्त आयोजना कार्यान्वयनमा जाने निश्चित भएको…




नेपालगन्जमा जग्गा किर्ते गरी किनबेच गर्ने गिरोह पक्राउ
12 Nov
3:45

नेपालगन्जमा जग्गा किर्ते गरी किनबेच गर्ने गिरोह पक्राउ

0   

बाँके : किर्ते गरी जग्गा किनबेच गर्ने गिरोहलाई बाँके प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका–१८ का ७८ वर्षिया मालती कुम्हारको जग्गा किर्ते गरी किनेबेच गर्ने र जग्गा पास गराउन सहयोग गर्ने मालपोत कार्यालयका कर्मचारीलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको हो। कुम्हारको नाममा रहेको साबिक खासकारकाँदो–१ को १२ कट्ठा १६ धुर…




देशभर फरक फरक जग्गा मापन इकाईहरु हेर्नुहोस् कुन इकाईको जग्गा कति हुन्छ
12 Nov
3:39

देशभर फरक फरक जग्गा मापन इकाईहरु हेर्नुहोस् कुन इकाईको जग्गा कति हुन्छ

1   

के तपाइलाई थाहा छ, एक बिघा जमिन भनेको कति आना हो? अथवा एक रोपनीमा कति आना हुन्छ? नेपालमा धेरै प्रकारका जग्गा मापनका इकाईहरु प्रचलित छन्। विशेषतः तराइतिर बिघा, कठ्ठा, धुरमा जग्गा नाप्ने गरिन्छ भने पहाडी क्षेत्रमा रोपनी, आना, पैसा आदी इकाईको सहयोग लिइन्छ। राजधानीसहित शहरी क्षेत्रमा भने अहिले आना र…




शहरीकरणसंगै जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै
11 Nov
10:05

शहरीकरणसंगै जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै

0   

धरान । शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महङ्गोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । विकको पाचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५…




वनको जग्गा किनबेच
11 Nov
9:59

वनको जग्गा किनबेच

0   

कुमार श्रेष्ठ, बाँके बाढीपीडितका नाममा जिल्ला प्रशासनले बस्न दिएको वनको जग्गा किनबेच हुने गरेको खुलासा भएको छ। २०५६ देखि २०६४ यता जिल्ला प्रशासन कार्यालयले केही ठाउँको वन क्षेत्रमा बाढीपीडितलाई बस्न दिएको थियो। कैयौं बाढीपीडित आफै पनि वन क्षेत्रमा बसेका छन्। डुडुवाको हजरत, नरैनापुरको गणपति, दुर्गामाता, पञ्चायती वनमा प्रशासनले बस्न दिएका…




जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ?
11 Nov
8:11

जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ?

0   

जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा…




बालुवा, सिमेन्ट र गिट्टीबिना ३ महिनामै घर ! कति लाग्छ खर्च ?
11 Nov
8:02

बालुवा, सिमेन्ट र गिट्टीबिना ३ महिनामै घर ! कति लाग्छ खर्च ?

0   

बालुवा, गिट्टी, इट्टा तथा सिमेन्ट घर निर्माण गर्दा अपरीहार्यजस्तै भइसकेका छन्। ति सामाग्री कतै थुपारिएको देख्दा सोच्ने गर्छौँ कि घर निर्माण हुँदैछ। तर विकासक्रमले त्यसमा परिवर्तन ल्याएको छ। यी कुनै पनि सामाग्री आँगनमा छरपस्ट नपारी अर्थात प्रयोग नगरिकन पनि घर निर्माण गर्न सकिन्छ, त्यो पनि छोटो समयभित्रै।  पछिल्लो समय पूर्वाधार…





E-commerce Offer US$. 12 (Nrs. 1200) only. Please visit our website www.atnepal.net

See all Property Listings in Nepal

House Sale Thimi
Area: 3.2 aana
Location: Bhaktapur
Price: 125
Land Sale Katunje
Area: -
Location: Bhaktapur
Price: 1675